हेडलाईन

तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै        

अमेरिकन अनलाइन मार्केट “फिलिली” बजार नेपालमा…

एकदमै गुणस्तरीय र भरपर्दो,उपभोक्ताले चाहे अनुसारको अमेरिकन अनलाइन मार्केट “फिलिली” नामक अनलाइन मार्केट एप्स अब नेपालि बजारमा भित्रिएको छ ।

अमेरिकन “फिलिली” अनलाइन मार्केटको प्रोमो भिडियो हेर्नको लागि यँहा क्लिक गर्नुहोला 

यस “फिलिली” नामक अनलाइन मार्केट एप्समा हरेक किसिमका बिभिन्न प्रकारका भौतिक समानहरु,व्यवासायीक प्रचार पसार हरु ,हजुरहरु संग भएका पशु पन्क्षिहरु लगायतका अन्य चिजहरु खरिद ,बिक्री गर्नुका साथै ग्रहाक र उपभोक्ताहरुले यस फिलिली” नामक अनलाइन मार्केटले दिने सम्पूर्ण सेवा हरु नि: शुल्क रहेका छन्।

केहि महिना अघि मात्र नेपालि बजार लगायात विश्वका आदा दर्जन भन्दा धेरै देशहरुमा सुचारु भएको ” फिलिली” नामक अनलाइन मार्केटबाट आफुले चाहे अनुसारका भरपर्दो र गुणस्तरीय समान ,खरिद बिक्री र उपभोक्ताहरु संग भएका हरेक सर -समान हरु “फिलिली”एप्स अनलाइन मार्केटको साइटमा नि:शुल्क विज्ञापन गर्न पाइनुका साथै किनमेल गर्न पाइने भएको छ।

फिलिली” अनलाइन मार्केटमा आफु सङ भएका बिभिन्न किसिमका प्रकारका समानहरु,बस्तु भाउहरु – बिक्री गर्नसक्नुको साथै आफुहरुले संचालन गर्दै आएका कुनै पनि व्यवासायहरुको नि :शुल्क विज्ञापन गर्न सकिने छ।

जस्तै –

होटेल रेस्टुरेन्ट ,जग्गा जमिन , कोठा भाडा , बस्तु भाउ ,एकफेर प्रयोग भइ सकेका बिभिन्न प्रकारका सर -सामानहरु ,र बिभिन्न क्षेत्रमा रहेका उदाहरणीय बिषयबस्तुहरु ,कम्पनि या कुनै पनि व्यवासायहरुका रोजगारीहरुको प्रचारप्रसार तथा अन्य हजुरहरुले चाहेअनुसारका महत्वपूर्ण विषययहरु यस ” फिलिली”अनलाइन मार्केटको साइटमा नि:शुल्क प्रचारप्रसारको लागि राख्न सक्नुका साथै “फिलिली” अनलाइन मार्केट द्वारा बिक्रि र किनमेल गर्न सकिनेछ ।

अमेरिकन अनलाइन मार्केट “फिलिली” नामक अनलाइन मार्केट एप्स मा बिभिन्न प्रकारका आफुले चाहे अनुसार र खाँचो पर्ने एकदमै गुणस्तरीय र भरपर्दा नयाँ देखी पुराना भौतिक बिषयबस्तुहरु सर सामानहरु उपलब्ध हुनेछन।

उपभोक्ताहरुले र हजुरहरु संग भएका कुनै पनि प्रकारका भौतिक सामान तथा बस्तु भाउहरु बिक्रि बितरण ,किनमेल अर्थात प्रचारप्रसार गर्नको लागि “फिलिली” अनलाइन मार्केटको एप्समा गई उक्त एप्सलाइ आफ्नो कम्प्युटर या ह्याण्ड फोनमा डनलोड़ गरि यस अनलाइन मार्केटले नि:शुल्क दिने सम्पूर्ण सेवा सुबिधाहरुको भरपुर् सेवा फाइदा उठाउन “फिलिली “अनलाइन मार्केट हार्दिक अनुरोध समेत गरेको छ।

भरपर्दो र गुणस्तरीय अमेरिकन अनलाइन मार्केट “फिलिली” का विशेषताहरु –

– तपाइँहरुको घरमा भएका बिभिन्न भौतिक सामानहरु देखि पशु पन्क्षि बस्तु भाउहरु यस अनलाइनमा निशुल्क : बिज्ञापन गर्न सकिनुका साथै खरिद बिक्रि गर्न सकिनेछ।

अनलाइन मार्केट “फिलिली”को फेसबुक पेजमा जोडीनको लागि यँहा क्लीक गर्नुहोला   

आफुले संचालन गर्दै आएका कुनै पनि प्रकारका व्यवासायहरुको बिज्ञापन, साथै अन्य सामानहरु ,होटेलमा रहेका पार्टी हल,रेस्टुरेन्टमा रहेका सेवा सुविधाहरु , खानाका परिकारहरुका नि:शुल्क बिज्ञापन गर्नुका साथै खरिद बिक्रि गर्न सक्ने “फिलिली”मार्केटका प्रबन्धकले जनाएका छन् ।

-उपभोक्ताहरु संग प्रयोग भएका कुनै पनि प्रकारका सामानहरु र उपभोक्ताले उक्त सामानहरु खरिद बिक्रि ,अनि यस “फिलिली “अनलाइन मार्केटमा प्रचारप्रसार गर्न चाहेमा नि :शुल्क सेवा दिने यस फिलिली अनलाइन मार्केटका संचालक बताउछन।

यस “फिलिली अनलाइन मार्केट नेपालमा पनि जोडिएकोमा एकदमै उत्साहित भएको “फिलिली” अनलाइन मार्केटका संचालक  हर्षोल्लासका साथ् बताउदछन्।

” फिलिली”अनलाइन मार्केट क्षेत्रमा ग्रहाक र उपभोक्ताहरुलाइ सेवा सुविधा दिनको लागि प्रविधिमार्फत बढीभन्दा बढी सहज र शुलभका साथै उपभोक्ताहरु संग भएका कुनै पनि बस्तु भाउ सामानहरुको निशुल्क विज्ञापन सेवा दिने यस “फिलिली “अनलाइन मार्केटका प्रमुख कार्यकारीले जानकारी दिएकाछन्।

नोट – एकदमै गुणस्तरीय र भरपर्दो, अमेरिकन अनलाइन मार्केट “फिलिली” नामक अनलाइन मार्केट एप्स हजुरहरुको कम्प्युटर या ह्याण्ड फोनमा डनलोड गरि यस अनलाइन मार्केटका सम्पूर्ण सेवा सुबिधा हरु नि:शुल्क लिईन सकिने छ। –

अनलाइन मार्केट “फिलिली” एप्स डनलोड गर्न र हजुरहरुले चाहे अनुसारका गूणस्तरीय र भरपर्दा सामानहरु बिक्री /किनमेल गर्नका लागि  यँहा किल्क गर्नुहोस






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution