तामाङ रिन्पोछेको ४९ औं शुभ जन्मोत्सव मनाउने
याम्बु – परम पुज्यनीय गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको ४९ औं शुभ जन्मोत्सव मनाउने भएको छ | रिन्पोछेको २०७६ बैसाख २७ गते शुक्रबार शुभ जन्म दिन हो |
रिन्पोछेको समउपस्थितिमा नाम्ग्याल ज्याङछयुब छयोलिङ गुम्बा, बौद्ध — ६, तिनचुलीमा विहान ७ बजे देखि दीर्घायु पूजा र ९ बजे वहाँको सुख, शान्ति, दीर्घायुको शुभकामना व्यक्त गर्न जन्मोत्सव मनाउन कार्यक्रम राखिएको हुँदा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ |