जापानमा नेफिनले २५६३ औ बुद्ध जयन्ति मनाउने

याम्बु – नेपाल आदिबासी जनजाती महासंघ जापान , क्षेत्रीय समिती नागोयाको आयोजनमा आउँदो २६ मे २०१९ (आईतबार)का दिन नागोय सिटी नाका स्पोर्ट्स सेन्टारमा २५६३ औ बुद्ध जयन्ती मनाउने भएको छ |
कार्यक्रम नागोय सिटी नाका स्पोर्ट्स सेन्टार नगोय ,जापानमादिउँसो ठिक १२:०० बाट बेलुका ६ बजेसम्म हुने भएको छ | कार्यक्रममा उपस्थित भई भब्य रुपमा सफल पार्न जापानवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई हार्दिक निमन्त्रणा गरेको छ |