हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ अधिबेशनको लागि सदस्यता बन्न समय थप

तेलअविव –  नेपाल तामाङ घेदुङ इजरायलको विधान २०१५ को (दोस्रो संशोधित २०१९) को“परिच्छेद-३ क”मा उल्लेखित प्रावधान अनुसार मिति १७ मे २०१९ सुक्रबार हुन् गई रहेको ऐतिहासिक पाचौं अधिबेशनका निमित इजरायल स्थित विभिन्न पेशामा कार्यरत सम्पूर्ण  ज्योज्यो,आले,नाना र आङ्हरूमा पुरानो सदस्य नविकरण तथा नयाँ सदस्य लिन वा बन्नका निमित १२ मे २०१९ आइतबार स्थानीय समय रातको १२.०० बजे सम्म समय थप गरिएको छ | यसअघि ५ मे सम्मको लागि समय सिमा तोकिएको थियो |

सदस्यता फारम खुल्ला वा अन्तिम अवधि तोकिएकोले यथाशीघ्र सदस्य बन्न विनम्र पूर्वक हार्दिक अनुरोध गदै, निर्वाचन समितिले अधिकारिक सूचना जारी गरेको हो |

 

 

इजरायलवासी नेपाली तामाङ ज्योज्यो,आले,नाना र आङहरूले उक्त तोकिएको मिति र समय अवधि भित्र संस्थाको पुरानो सदस्य नविकरण तथा नयाँ सदस्य नबन्ने एवं बन्न असमर्थ जोकोहि पनि ऐतिहासिक पाचौ अधिबेशनको बन्दशत्र भित्र भाग लिन संस्थाको विधान बमोजिम अयोग्य ठहरिने हुनाले आफ्नो अधिकार सुनिश्चितताका लागी समयमा नै सचेत भइदिनु हुन् सबैमा हार्दिक अनुरोध,आग्रहका साथ अपिल आब्हान गरेको छ |

नोट:(सदस्यता लागी वर्तमान कार्यसमीती तथा निर्वाचन समितिलाई सम्पर्क गर्नु सक्नुहुनेछ)

संयोजक :-उर्मिला पाख्रीन तामाङ – 0548374551
सदस्य-कल्पना मोक्तान तामाङ – 0522169373
सदस्य-माया (दीप्मा) तामाङ – 0544364522

निर्वाचन समिति – २०१९
नेपाल तामाङ घेदुङ,इजरायल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution