हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

पर्यटन प्रबर्द्धन गर्न लण्डनको ट्रफालगर स्क्वायरमा बुद्ध जयन्ती मनाउने तयारी

लन्डन – नेपालको पर्यटन प्रबर्द्धन तथा बुद्धको जन्मस्थलको रुपमा नेपाल लाई चिनाउने उद्देश्यले लन्डनको मुटु मानिने ट्राफालगर स्क्वायरमा बुद्ध जयन्ती मनाउने ब्यापक तयारी भएको छ। बुद्ध फाउन्डेशन यूकेको आयोजना तथा नेपाली दुतावास लन्डनको सहकार्यमा आगामी मे महिनाको १२ तारिख विशेष समारोहको आयोजना गर्दै ट्राफालगर स्क्वायरको खुला प्रांगणमा कार्यक्रम हुन् लागेको हो। कार्यक्रममा गैर आवासीय नेपाली संघ बेलायत, कपिलवस्तु समाज यूके, नेपाल पर्यटन बोर्ड समेतले सहकार्य गर्दै तयारीलाई तिब्र बनाएका छन।

बुद्ध फाउन्डेसन यूकेका अध्यक्ष दिपक श्रेष्ठले बेलायत स्थित बिभिन्न संघ संस्था तथा समस्त नेपाली समुदायलाई सक्रिय सहभागिताको लागि आव्हान गरेका छन। ‘यो कार्यक्रम वास्तवमा नेपाललाई विश्व समुदाय सामु चिनाउने एउटा अवसरको रुपमा बुझेर सहयोग गर्नु हुनेछ भन्ने आशा लिएका छौ’, अध्यक्ष श्रेष्ठले भनेका छन।

कार्यक्रमको बृहत समन्वय र प्रचार प्रसारको लागि बिभिन्न बिभाग हरु छुट्टाएर झन्डै २ सय सदस्यीय समिती गठन गरिएको छ।

बुद्ध जयन्ती कार्यक्रमको संयोजकको जिम्मेवारी समाजसेवी शिवजी श्रेष्ठलाई दिइएको छ।

कार्यक्रम नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२०’ समेत प्रवर्धन हुने गरी यसपटकको कार्यक्रमलाई पर्यटक लक्षित बनाउने योजना अनुसार काम भईरहेको जानकारी संयोजक शिवजी श्रेष्ठले दिएका छन। ‘ नेपाल लाई बुद्ध भूंमीको रुपमा विश्वमा चिनाउने कुरा त छदै छ, समग्रमा नेपालको कला संस्कृती र पर्यटकीय पहिचान झल्काउदै पर्यटन विकासमा बिशेष टेवा पुर्याउन सकियोस भन्ने हाम्रो उद्देश्य हो’, संयोजक श्रेष्ठले भने ‘ हामीले नेपाली समुदायको उपस्थितिको अपेक्षा त गरेकै छौ यसका अलावा स्थानीय राजनैतिक प्रतिनिधी, बिभिन्न देशका कुटनैतिक नियोग र सेलेब्रेटी तथा ट्राभल ब्यावसायी, मिडियाकर्मी जस्ता पर्यटन लक्षित विदेशी पाहुनाहरुको उल्लेख्य उपस्थितीमा कार्यक्रम गर्ने तयारी अगाडी बढेको छ’ , श्रेष्ठले भनेका छन।

कार्यक्रममा नेपालको भेषभुषा झल्किने बिभिन्न झाँकी हरु देखाईनुका साथै स्क्वायरको मन्चमा विश्व शान्ति पुजा र सांस्कृतिक कार्यक्रम रहने छ। नेपाल पर्यटन बोर्डको सहकार्यमा नेपाल भ्रमण बर्ष २०२० प्रवर्द्धन गर्ने सामग्री हरु समेत वितरण गर्ने योजना आयोजकको रहेको छ।

बेलायतको संसद भवन, प्रधानमन्त्री कार्यालय र बेलायती महारानीको दरवार संग कनेक्ट हुने ट्राफालगर स्क्वायरमा दैनिक हजारौं विदेशी पर्यटकहरु भ्रमण गर्ने गर्छन।

कार्यक्रमको लागि नेपाली दुतावास लन्डनको तर्फबाट कुटनैतिक नियोग संगको समन्वयको लागी नेपाली दुतावास लन्डनका उपनियोग प्रमुख शरद राज आरन क्रियाशील रहेको जानकारी आयोजकले दिएका छन। कार्यक्रमको उप संयोजक ह्यारी गुरुङ र जीवन सेन रहेका छन।

नेपाल लाई बुद्धको जन्मस्थलको रुपमा विश्वभर प्रचार प्रसार गर्दै विश्व शान्तिको लागी बुद्धका सन्देश फैलाउने उद्देश्यले ट्राफालगर स्क्वायरमा विगत ४ बर्ष देखि बुद्ध जयन्ती मनाईदै आएको छ। यसका अलावा कार्यक्रमको प्रमुख उद्देश्य विश्व प्ल्याटफर्ममा नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्य रहेको जानकारी आयोजकहरुले दिएको समाचार सेतोपाटीमा छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution