हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

५० वर्षपछि फेसबुकमा भेटिनेछ जीवित भन्दा बढी मरेका मानिसको प्रोफाइल

काठमाडौं । फेसबुकमा मृत मानिसहरुको संख्या तिव्र गतिमा बढि रहेको छ । ब्रिटेनको अक्सफोर्ड विश्वविद्यालयले आफ्नो एक अध्ययनमा भनेको छ, ‘अगामी ५० बर्ष अर्थात २०७० सम्ममा फेसबुकमा जीवित  मानिस भन्दा मृत मानिसको ज्यादा प्रोफाइल हुनेछ ।’

विश्वविद्यालयले आफ्नो अध्ययनमा भनेको छ, ‘फेसबुकको वर्तमान बृद्धिका अनुसार ५० बर्षपछि फेसबुकको वर्तमान २.३ अरब प्रयोगकर्ताहरुमा कम्तिमा १.४ अरब प्रयोगकर्ताको मृत्यु भैसकेको हुनेछ । फेसबुकमा जीवित मानिसभन्दा मृतको संख्या ज्यादा हुने यो पहिलो अबस्था हुनेछ ।’

अध्ययनका सह-लेखक डेविड वोटसनले भने, ‘भविष्यमा फेसबुकले इतिहासकारहरुलाई यस्तो मानिसहरुको प्रोफाइल हेर्ने छुट दिनुपर्नेछ । ताकि उनिहरु इतिहासको बारेमा सही बताउन सकुन् । यस्तो प्रोफाइलको पोस्ट इतिहासकारहरुलाई निकै मद्द गर्न सक्नेछ ।’

उनले भने, ‘मानव व्यवहारको यसभन्दा राम्रो संग्रह यसअघि थिएन 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution