हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

ड्रागन थाङ्काका किसन सम्मानित

ड्रागन इन्भेस्टमेन्ट तथा थाङ्का आर्ट ग्यालरीका किसनराज सिंहलाई वर्ल्डबुक अफ रेकर्ड लन्डनले सम्मान गरेको छ । उनलाई ठमेलको छाया कम्प्लेक्सस्थित ड्रागन थाङ्का ग्यालरीमा प्रमुख अतिथि तथा बिट्सबिटका अध्यक्ष राजेन्द्र गिरीले सम्मान गरेका हुन् ।

वर्ल्ड स्टान्डर डिजासन सर्टिफिकेट (डब्लुएससी) बाट सम्मानित किसनराज सिंह १५ वर्षदेखि थाङ्का आर्टको प्रवद्र्धनमा लागेका छन् । परम्परागत बौद्ध कलामा मात्र सीमित नभई विभिन्न स्थानीय देवीदेउता र चर्चित मौलिक चित्र पनि थाङ्कामा अट्न थालेका छन् । उनी आफू इतिहास र मौलिक कला झल्किने खालका थाङ्का निर्माणमा जुटिरहेको बताउँछन् । किसन भन्छन्, ‘नेपाली मौलिक कलालाई थाङ्कामा समेट्दै अन्तर्राष्ट्रिय बजारमा चिनाउने कोसिस हो मेरो।’

जापान, कोरिया, चीन, अमेरिकालगायत १० मुलुकमा पौभा चित्र पठाइरहेका थाङ्का व्यापारी किसनको छाया कम्प्लेक्सस्थित ड्रागन थाङ्का आर्ट ग्यालरीमा पाँच सय रुपैयाँदेखि तीन लाखसम्मका थाङ्का छन् । अहिले पनि सयभन्दा बढी कलाकारले रोजगारी पाइरहेका छन् । नयाँ पत्रिकाबाट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution