हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

ह्योल्मो समाज इजरायलले बार्षिक उत्सव तथा साधारण सभाको साथमा २५६३ औं बुद्ध जयन्ति मनाउने तयारी

तेलअविव – ह्योल्मो समाज इजरायलले संस्थाको १३ औं बार्षिक उत्सव तथा साधारण सभाको साथमा २५६३ औं बुद्ध जयन्ति मनाउने भएको छ |

समाजले २५६३ औं बुद्ध जयन्तिको पावन अवसरमा आउदो में १० तारिख २०१९ (शुक्रबार) साँझ बौद्ध महायान धार्मिक परम्परा अनुसार ‘लोपेन लामा छ्योईङ् घ्युर्मे ह्योल्मो’ ( क्यानडाबाट पाल्नु हुने ) को समुस्पतिथिमा मणि मोन्लम,छोगफुल,प्रवचन,मेडीटेशन सङै संस्थाको १३ औं बार्षिक उत्सव तथा साधारण सभाबाट नयाँ कार्यसमिति चयन गर्ने भएको छ |

संस्थामा आबद्ध र इच्छुक ह्योल्मो दाजु भाइ तथा दिदीबहिनिहरुमा संस्थाको साधारण सभा अघि नयाँ सदस्यता लिनुपर्ने र पुरानो सदस्यता नविकरण गर्नुपर्ने अनिवार्य भएकोले वार्षिकोत्सब तथा साधारण सभा कार्यक्रमको दिन भन्दा १ हप्ता अगाडी में को ३ तारिख शुक्रबार सम्ममा सदस्यता लिने ब्यबस्था खुल्ला रहने बताएको छ |

एतिहासिक १३ औं वार्षिकोत्सब तथा साधारण सभामा सम्पुर्ण ह्योल्मोहरुले आफ्नो अधिकार सहित सहभागिता राख्दै आफ्नो ह्योल्मो संस्था प्रति उत्तरदायी बोध गराई आफु संग भएको क्षमता योग्यता र योगदानको आधारमा मर्यादित र निर्वाचन आचार संहिता संस्थाको बिधान अनुरुप कार्यकारिणी समितिको उचित पदको लागि उम्मेद्वारी दर्ता गराउन सकिने जानकारी दिएको छ |

इजरायलमा रहनुहुने सम्पुर्ण ह्योल्मो आद न्हो आजी न्होमोहरुलाई बुद्ध जयन्ति समारोह,वार्षिकोत्सब तथा साधारण सभामा उपस्थित भई आफ्नो धर्म संस्कृतिको आदर र जगेर्ण तथा पुनित  कार्य र साधारण सभामा आफ्नो अधिकारलाई प्रयोग गर्दै कार्यक्रमलाई भब्यताका साथ सफल पारिदिनु हुन ह्योल्मो समाज इजरायल परिवार द्वारा हार्दिक अनुरोध गरेको छ |

सदस्यता नविकरण साथै कार्यक्रमको बिस्तृत जानकारीको लागि सम्पर्क 

Pemba Dolma Hyolmo    0506078618

बुझुङ लोप्साङ ङिमा ह्योल्मो  0559658365

Mendo Hyolmo

Karsang Hyolmo

Sarkini Jyaba Hyolmo   0587916798

Sonam Hyolmo       0559977286 

समिर लामा श्याङ्बा    0547202202

Pasang Nurbu Hyolmo

Lhakpa Dolma Hyolmo

Mani Lama

Hyolmo Evi






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution