हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

लुम्बिनी शान्ति सम्मेलन हुने

काठमाडौं : आगामी वर्ष असोज ४ गतेदेखि ६ गतेसम्म लुम्बिनीमा शान्ति सम्मेलन हुने भएको छ। शान्ति र समझदारीका लागि लुम्बिनी अनुसन्धान केन्द्रको आयोजनामा हुने सम्मेलनका लागि आज काठमाडौं विज्ञहरूबीच छलफल भएको हो।

पूर्वराजदूत, प्रधानसेनापति, जनजातिका अगुवाहरू, बौद्ध भिक्षु तथा विभिन्न क्षेत्रका विज्ञहरूबीच भएको छलफलमा संस्थाका महासचिव डा. विनोदकुमार विष्टले सम्मेलनले नेपालको सांस्कृतिक महत्त्व र पर्यटकीय क्षेत्रमा पार्ने प्रभावबारे प्रकाश पारेका थिए। सम्मेलनबारे जानकारी दिँदै महासचिव विष्टले सम्मेलनको अवसरमा विभिन्न मुलुकमा रहेका बौद्धमार्गी र धार्मिक विद्वानहरू लुम्बिनीमा आउने बताए।

संस्थाका अध्यक्ष निरन्जनमानसिंह बस्नेतले सम्मेलनले नेपाल सरकारको पर्यटन वर्ष २०२० को लक्ष्य भेटाउन सहयोग पुर्‍याउने अपेक्षा व्यक्त गरे @  थाह खबर






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution