हेडलाईन

रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

मृत छोरा ब्युँताउन पुगेकी महिलालाई बुद्धले दिए यस्तो ज्ञान

काठमाडौं ।  एक महिलाले अल्पायु मै छोरालाई गुमाइन् । उनको जवान छोराको मृत्यु भयो । उनको श्रीमानको पहिल्यै मृत्यु भएको थियो । छोराको मृत्युपछि उनि पागल जस्तै भइन् र आफ्नो पुत्रको शव लिएर गाँउ गाँउमा घुम्न थालिन् । घुम्दै उनि महात्मा गौतम बुद्ध भएको ठाँउ पुगिन् ।

उनले रुदै बुद्धलाई भनिन्, ‘मेरो यो एक्लो छोरा हो । यही मेरे जीवनको आधार हो , यदी यो नरहे मेरा जीवन व्यर्थ छ । कृपया, यसलाई कुनै प्रकारले जीवित गरिदिनुहोस। तपाई जे पनि गर्न सक्नुहुन्छ , मेरो प्रार्थना स्वीकार गर्नुहोस।’

गौतम बुद्धले भने, ‘ठीक छ म तिम्रो छोरालाई पुन जीवित गरिदिन्छु,  तर त्यो भन्दा पहिले तिमीले मेरो एउटा काम गर्नुपर्नेछ । तिमी गाँउको कुनै एक घरबाट एक मुट्ठी अन्न लिएर आउ जसको घरमा कहिल्यै कसैको मृत्यु भएको छैन ।’

महिला खुशी भइन । उनने यो सामान्य काम हो भन्ने सोचिन् । उनले भनिन्, ‘म अहिले यस्तो घर खोज्छु ।’ उनि छोराको शव त्यहि छोडेर गाँउ तर्फ लागिन् । उनि प्रत्येक घरमा गएर भन्न लागिन, ‘यदी तपाईहरुको घरमा कसैको मृत्यु भएको छैन भने मलाई एक मुट्ठी अन्न दिनुहोस ।’

विहान हिडेकी उनि बेलुका भयो , तर उनले गाँउमा यस्तो घर भेटिनन् जहां कहिले कसैको मृत्यु नभएको होस । उनले बुझिन् मृत्यु त अटल सत्य हो र यसबाट कोहि बच्न सक्दैन । एक दिन सबैले मर्नु छ ।

उनि तुरुन्तै गौतम बुद्ध भएको ठाँउमा फर्किइन् । उनले बुद्धसँग भनिन्, ‘तपाई मेरो छोरालाई जीवित नगर्नुहोस तर मलाई जीवन र मृत्युको रहस्य बताउनुहोस ।’

बुद्धले भने, ‘मैले तिमीलाई घर-घर यसकारण पठाएको थिए कि तिमी मृत्युको सत्यतालाई बुझ्न सक। जसले जन्म लिएको छ, उसले एक दिन अवश्य नै मर्नु पर्नेछ । मृत्यु नै जीवनको स्वभाव हो ।’

त्यसपछि उक्त स्त्री बुद्धसँग अत्मज्ञानको दीक्षा लिएर ध्यान गर्न थालिन् | हाम्रा कुरा बाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution