तामाङ घेदुङ साइप्रस द्वारा प्रेस विज्ञाप्ति जारी,सांस्कृतिक विभाग प्रमुखलाई कारवाही

याम्बु – नेपाल तामाङ घेदुङ साइप्रसले संस्थाका सांस्कृतिक विभाग प्रमुख अविज लामा तामाङले सामाजिक संजाल फेसबुकमा कपोकल्पित गलत समाचार सम्प्रेषण गरेकोमा ध्यानकर्षण गर्दै प्रेस विज्ञाप्ति जारी गरेको छ |
सांस्कृतिक विभाग प्रमुख अविज लामा तामाङ संस्थाको बैठकहरुमा सहभागी नहुने ,संस्थाको हित बिपरित कपोकल्पित कुरा लेख्ने,संस्थाको नियाँ बिपरित काम गरेको हुनाले निजलाई संस्थाको साधारण सदस्य समेत नरहने गरी संस्थाबाट कारवाही गरेको छ |
साथै एक तर्फी रुपमा संस्थाको संस्थापक अध्यक्ष नानु गोम्जा तामाङ र कोषाध्यक्ष मिना लामा तामाङको नाम सहित संस्थाको नाममा परेवा समाचार अनलाइनले गलत समाचार सम्प्रेषण गरेकोमा घोर भत्सर्न गरेको छ |
प्रेस विज्ञाप्तिको पूर्ण अंश