बिरोध सभामा उपस्थित हुनाको लागि तामाङ घेदुङको अनुरोध

काठमाडौं – बौद्ध धर्ममा आस्था राख्नेहरुको पवित्र वस्त्र खादा माथि अनावश्यक लान्छना लगाउदै बिबादास्पद बनाउने कार्यको बिरुद्रमा चैत १० गते आइतबार दिउँसो ११ बजे माइतीघर मण्डलामा बिरोधसभाको आयोजन गरेको छ |
पछिल्लो समयमा राज्यको विभिन्न तहका जिम्मेवार ब्यक्तिहरुबाट खादाको सवालमा भ्रम सृजना हुने खालको भ्रम्रित अभिव्यक्ति दिदै आईरहेको पाइन्छ |
विभिन्न संघसंगठनका आयोजनमा हुने बिरोधसभामा उपस्थितको लागि नेपाल तामाङ घेदुङद्वारा सबैलाई अनुरोध गरेको छ |