हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ अधिवेशन मे महिनामा हुदै

तेलअविव – नेपाल तामाङ घेदुङ इजरायलको पाँचौ अधिवेशन आगामी महिनाको १७ मे २०१९ तारीखमा हुने भएको छ ।पाँचौ अधिवेशन को लागि तामाङहरुको एक मात्र साझा संस्था नेपाल तामाङ घेदुङ इजरायलको सदस्यता खुल्ला गरेको  छ |

इजरायलवासी ज्योज्यो आले,नानाआङहरुलाई समयमै सदस्यता लिन हुन हार्दिक अनुरोध गरेको छ |

सदस्यताको लागि सम्पर्कनम्बरहरु
तपसिल :

१)अध्यक्ष :-अनिता तामाङ
0543021574

२)वरिष्ठ उपाध्यक्ष सीता कुमारी घिसिङ 0546190768

३)कोष अध्यक्ष दिपा तामाङ 0546797671

४)सहकोष अध्यक्ष गिता घिसिङ 0546804310

५))उपमहासचिव :-रोजि मोक्तान तामाङ
0543905468

६)महासचिव :-अनिला मोक्तान तामाङ
0543511933

७)संस्थापक अध्यक्ष उर्मिला पाखृन तामाङ 0548374551

८)पुर्व अध्यक्ष बि.बि.लामा तामाङ 0585502530

९)संरक्षक कल्पना मोक्तान तामाङ
0522169373

१०)शैक्षिक अक्षयकोषका संयोजक सुन्दर सिह लामा तामाङ 0525463352

११)प्रमुख सल्लाहकार :-दिप्मा मोक्तान तामाङ
0544364522

१२)सांस्क्रीतिक बिभाग प्रमुख :-पेमा तामाङ
0537192886

 

अनिला मोक्तान तामाङ
महासचिव
नेपाल तामाङ घेदुङ इजरायल






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution