हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

नेपाल आदिवासी जनजाती महासंघ इजरायलको सद्भाव भ्रमण कार्यक्रम सम्पन्न

तेलअविव – नेपाल आदिवासी जानाजाती महासंघ र महासंघमा आबद्ध आठ वटै राष्ट्रीय समुदाय संघको साथ सहयोगमा पर्यटकीय स्थल रोष हानिक़्रा गुफ़ामा केवल कार सहित समुद्रिय छाल दृश्यलोकन सहितको ‘सद्भाव भ्रमण कार्यक्रम’ १६ मार्च २०१९ (शनिबार) सम्पन्न गरेको छ |

गुफ़ामा छालको बहाल उच्च रहेको रहकोको हेर्न निक़ै रमाइलो लागेको नेपाल आदिवासी जानाजाती महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |

भ्रमण कार्यक्रममा एनआरएनए इजरायल र चितवन समाज इजरायल लगायतका नेपाली दाज़ुभाइ तथा दिदीबहिनीहरुको सहभागी रहेको छ |
पानी बर्षताको कारण समुद्रमा पानीजहाज चढ्ने कार्यक्रम भने रद्द भएको थियो |

सद्भाव भ्रमण कार्यक्रममा सहभागी हुनुभएका एनआरएनए इजरायलको वरिस्ठ  उपाध्यक्षबाट अध्यक्षमा पदोन्नती भएकोमा शान्ता अधिकारी ज्ञवालीलाई बधाई तथा कार्यकाल सफलताको लागि शुभकामना प्रदान गरेका थिए |

भ्रमण कार्यक्रममा साथ सहयोंग गर्नु हुने र उपस्थित हुने सबैलाई महासंघ र महासंघमा आबाद आठ राष्ट्रिय समुदाय संघको तर्फ़बाट धन्यवाद व्यक्त गरेको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution