नेपाल आदिवासी जनजाती महासंघ इजरायलको सद्भाव भ्रमण कार्यक्रम सम्पन्न

तेलअविव – नेपाल आदिवासी जानाजाती महासंघ र महासंघमा आबद्ध आठ वटै राष्ट्रीय समुदाय संघको साथ सहयोगमा पर्यटकीय स्थल रोष हानिक़्रा गुफ़ामा केवल कार सहित समुद्रिय छाल दृश्यलोकन सहितको ‘सद्भाव भ्रमण कार्यक्रम’ १६ मार्च २०१९ (शनिबार) सम्पन्न गरेको छ |
गुफ़ामा छालको बहाल उच्च रहेको रहकोको हेर्न निक़ै रमाइलो लागेको नेपाल आदिवासी जानाजाती महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |
भ्रमण कार्यक्रममा एनआरएनए इजरायल र चितवन समाज इजरायल लगायतका नेपाली दाज़ुभाइ तथा दिदीबहिनीहरुको सहभागी रहेको छ |
पानी बर्षताको कारण समुद्रमा पानीजहाज चढ्ने कार्यक्रम भने रद्द भएको थियो |
सद्भाव भ्रमण कार्यक्रममा सहभागी हुनुभएका एनआरएनए इजरायलको वरिस्ठ उपाध्यक्षबाट अध्यक्षमा पदोन्नती भएकोमा शान्ता अधिकारी ज्ञवालीलाई बधाई तथा कार्यकाल सफलताको लागि शुभकामना प्रदान गरेका थिए |
भ्रमण कार्यक्रममा साथ सहयोंग गर्नु हुने र उपस्थित हुने सबैलाई महासंघ र महासंघमा आबाद आठ राष्ट्रिय समुदाय संघको तर्फ़बाट धन्यवाद व्यक्त गरेको छ |