हेडलाईन

रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

एटिएमको ब्यालेन्स स्लिपले निम्त्याउँन सक्छ क्यान्सर !

काठमाडौं,– एटिएमबाट पैसा निकालेपछि तपाईंले लिनुहुने ब्यालेन्स स्लिपले बैंकमा कति पैसो छ भन्ने जानकारी दिन उपयोगी त हुन्छ तर यसले स्वास्थ्यमा नराम्रो असर पनि पार्छ भन्नेमा विचार पु-याउनु जरुरी हुन्छ ।

यसले क्यान्सर जस्तो भयानक रोग पनि निम्त्याउँछ । कन्नुर विश्वविद्यालयको बायोटेक्नोलोजी विभागका अनुसन्धाताहरूले एटिम कागजमा हुने एस्ट्रोजन रिसेप्टर एगोनिस्टले पुरुषहरूको हर्मोनमा परिवर्तन ल्याएर क्यान्सर लगायतका रोग लगाउने कुरा पत्ता लगाएका छन् ।

ब्यालेन्स स्लिप केही समयसम्म हातमा खेलाउँदा यसमा भएका रसायन हातमा सरेर क्यान्सरको सम्भावना बढाउने कुरा अनुसन्धानकर्ताले निष्कर्ष निकालेका छन् । यस्तो स्लिप बनाउन थर्मल प्रिन्टरको प्रयोग हुन्छ र बिपिए नामक केमिकल लगाइन्छ जसका कारण यो पातलो र चिप्लो हुन्छ । यो रसायनले शरीरलाई धेरै हानि पु-याउँछ । टाइम्स अफ इन्डिया






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution