हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

सेयर कारोबारमा प्यान : ५ लाख भन्दा बढीको कारोबार गर्नेलाई अनिवार्य, अन्यलाई ऐच्छिक

काठमाडौं : नेपाल धितोपत्र बोर्डले एक पटकमा ५ लाख रुपयाँ वा बढीको सेयर कारोबार गर्नेलाई मात्र स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने भएको छ । लगानीकर्ता र अन्य सरोकारवालासँग छलफल गरी आगामी वैशाख १ गतेदेखि ५ लाख वा त्यस भन्दा बढीको सेयर कारोबार गर्ने लगानीकर्तालाई मात्र प्यान अनिवार्य गर्ने निर्णय गरिएको बोर्डले जनाएको छ ।

यता, ५ लाख रुपैयाँ भन्दा कम लगानी गर्ने साना लगानीकर्तालाई भने प्यान ऐच्छिक रहेको बोर्डको भनाई छ । साना लगानीकर्तालाई प्रोत्साहन गर्न अहिलेलाई ऐच्छिक गरिएको बोर्डले विज्ञप्तिमा उल्लेख गरेको छ ।

बोर्डको यो निर्णयबाट साना लगानीकर्तालाई तत्काल प्यानको झन्झट नहुने देखिएको छ । एकैपटक ५ लाख भन्दा कम कारोबार गर्नेले प्यान नम्बर उल्लेख गर्न अनिवार्य हुनेछैन् । यसैगरी धेरै परिमाणमा सेयर कारोबार गर्नेले पनि ५ लाख रुपैयाँभन्दा कमका दरले सेयर खरिद गरेमा प्यान अनिवार्य हुँदैन ।

धितोपत्र बोर्डको यो निर्णयबाट प्यानका बारेमा उत्पन्न विवाद तथा अन्योलता तत्कालका लागि साम्य भएको छ । यसअघि आम लगानीकर्ताले प्यानका बारेमा स्पष्ट पार्न माग गर्दै आएका थिए । साथै, उनीहरुले व्यापक प्रचारप्रसार तथा जनचेतना अभिवृद्धिका कार्यक्रम गरेर मात्र प्यान कार्यान्वयन गर्न पनि माग गरेका थिए । नेपाली पैसा |

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution