हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

बाबुलाई स्वर्ग पठाउन चाहने छोरालाई बुद्धले देखाए यस्तो बाटो

काठमाडौं ।  महात्मा गौतम बुद्धको समयको एक घटना हो । त्यो समय मृत्युपछि आत्मालाई स्वर्गमा प्रवेश गराउनको लागि पण्डित केहि विशेष कर्म काण्ड गर्ने गर्दथे। त्यसको बदलामा पण्डितहरु मनग्य दान-दक्षिणा लिने गर्थे। मानिसहरु आफ्नो मृतक परिवारजनकहरु स्वर्गमा स्थान दिलाउनको लागि पण्डिहरुको सबै कुरा मन्ने गर्दथे ।

एक दिन गाँउमा एक वृद्ध पुरुषको मृत्यु भयो । उसको छोराले सोच्यो बुबाको आत्मालाई स्वर्गमा स्थान दिलाउन महात्मा बुद्धको मद्दत लिनुपर्छ । सो युवक बुद्ध भएको ठाँउमा गयो र भन्यो, ‘कृपया कुनै यस्तो उपाय बताउनुहोस् जसले मेरो बुबाको आत्मालाई स्वर्गमा स्थान मिलोस् ।’

बुद्धले भने,’तिमिले दुईवटा माटोको भाडो लिनु, एकमा पत्थर र अर्कोमा घिउ भर्नु । दुवै भाडोलाई नदीको बीचमा ढुङगाले फोडि दिनु । त्यसपछि के हुन्छ आएर मलाई भन्नु ।’ युवकले बुद्धको कुरा त बुझेन तर बुद्धले बताए अनुसार गर्‍यो ।

अर्को दिन उसले बुद्धलाई भन्यो,’ पत्थर र घिउ भरिएको भाडोलाई नदीमा लगेर मैले फोडिदिए । पत्थर भएको भाडो माथि प्रहार गरे त त्यो टूट्यो र पत्थर पानीमा डुब्यो । घिउ भएको भाडोमा प्रहार गर्दा त्यो पनि फुट्यो र घिउ नदीको बहावको दिशामा बग्न थाल्यो ।’

बुद्धले भने, ‘के कुनै पनि मन्त्र वा कर्मकाण्डबाट यस्तो हुनसक्छ कि त्यो पत्थर पानीको माथि तैरियोस र घिउ नदीको सतहमा गएर बसोस।’  युवकले भन्यो, ‘यस्तो त कुनै तरीकाले सम्भव छैन।  न त पत्थर पानी माथि तैरिन सक्छ र न घिउ नदीको तल गएर बस्न सक्छ ।’

बुद्ध भने, ‘ठीक यस्तै तिम्रो बुबासँग भएको छ । उनले जति पनि राम्रो कर्म गरेका छन् त्यसले उनलाई स्वर्ग तर्फ उठाउनेछ र जुन नराम्रो कर्म गरेका छन् त्यसले उनलाई नर्क तर्फ खिच्नेछ । तिमि जति पनि पुजा लगाउन, होम गराउ, तिमि उनको कर्मफललाई रत्ती भर पनि बदलन सक्ने छैनौ ।’

मृत्यु अटल सत्य हो । यो सबै मानिस थाहा छ । तर यसपछि पनि हामी सबै थाहा पाएर अनजान बनि रहेका छौं । केहि मानिस जीवन भर नराम्रो काम मात्र गर्दछन् । यस्ता मानिसहरुलाई कसैले सम्झदैनन् ।  केहि मानिस सधै अर्काको मद्दत गर्न तयार रहन्छन् । यस्ता मानिस सम्मान सहित सम्झनामा रहन्छन् । हाम्रा कुरा बाट






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution