प्रवासी सृजनशील महिला समुह दमक (हाल इजरायल)ले तेश्रो बार्षिकउत्सव मनाउदै

तेलअविव – प्रवासी सृजनशील महिला समुह दमक (हाल इजरायल ) को तेश्रो बार्षिक उत्सव यहि आउदो १६ मार्च २०१९ ((शनिबार)को दिन यसोदामाला ३८ तेलअविवमा बिहान १०:०० देखि हुने भएको छ |
केहि प्राबिधिक समस्याले गर्दा पुर्व जानकारी गराइएको स्थानमा नभएर सोहि मिति र समयमा यसोदामाला ३८ हुने भएको जानकारी गराउदै सम्पूर्णमा इजरायलवासि नेपालि दाजुभाइ तथा दिदिबहिनिहरुमा उपस्थितिको लागी हार्दिक निमन्त्रणा गरेको छ |