हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

झापाली समाज इजरायलको तेश्रो अधिवेशन हुदै

खेम जमरकट्टेल , इजरायल | इजरायलमा रहेका झापालीहरुको साझा संगठन झापाली समाज इजरायलले तेश्रो अधिवेशन गर्ने भएको छ ।गृह जिल्ला तथा नेपालका बिभिन्न ठाउमा सक्रियरुपमा दुखी पिडितलाई सहयोग र निरन्तर सामाजिक कार्य गर्दै आएको समाजले यहि मार्च १५ बाट २०१९/२० को नयाँ कार्यसमिति पाउने भएकोछ ।

तत्कालिन भोला थापाको नेत्रित्वमा २०१५ मा इजरायलमा स्थापना भएको समाजले ललितचन्द्र बजगाई हुदै हाल गणेश गौतम सागरको नेत्रित्वमा सक्रियरुपमा बिभिन्न सामजिक कार्य गर्दै आईरहेको छ ।

समाजका अध्यक्ष गणेश गौतम सागरले अधिवेसनको सम्पूर्ण तयारी लगभग पुरा भएको र अब बन्ने समितिले अझ धेरै सामाजिक कार्यमा सकृय रहने भएको हुदा इजरायलमा रहेका धेरै भन्दा धेरै झापालीहरुलाई तथा गैर झापालीहरुलाई अधिवेशनमा उपस्थित भई कार्यक्रमलाई भब्य बनाउन अनुरोध गरेको कुरा ब्यक्त गरेका छन् ।

अधिवेशन मूल आयोजक समितिका संयोजक तथा समाजका संरक्षक जय ओडारीका अनुसार  हुन गईरहेको उक्त अधिवेसन कार्यक्रममा भर्खरै इजरायलमा आउनु भएको नव नियुक्ति महामहिम नेपाली राजदुत डा. अन्जान शाक्यलाई समाजका तर्फबाट स्वागत गर्ने कार्यक्रमपनि तय गरिएको बताएका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution