हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

इजरायलका प्रधानमन्त्री बेन्जामिनविरुद्ध भ्रष्टाचार महाअभियोग !

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई त्‍यहाँका महान्‍याधिवक्ताले भ्रष्टाचारको महाअभियोग लगाएका छन्।

बिहीबार महान्‍याधिवक्ताले प्रधानमन्त्रीलाई भनेका छन्, ‘ प्रधानमन्त्री बेन्जामिनविरुद्ध घुस, ठगी र धोका दिने व्‍यक्तिको रुपमा मुद्दा लगाइएको छ। उक्त सुनुवाइ स्थगित छ।’

यता, प्रधानमन्त्री बेन्जामिनले भने आफूलाई व्‍यापरीबाट आएको महँगा गिफ्टहरु लिएको स्वीकार गरेका छन्। साथै आफ्‍नो अनुकुल मिडिया कभरेज गरेको आरोप उनीमाथि लगाइएको छ।

अप्रिलमा भएको चनावको सामना गरिहरेका सबै गलत काम गरेको बारे भन अस्वीकार गरेका छन्। उनले भनेका छन्, ‘म एउटा बोक्सीको सिकार भएको छु।उसको उद्देश्‍य हो मलाई जित्‍नु।’

अब प्रधानमन्त्रीलाई अन्तिम सुनुवाइमा अभियोगविरुद्ध आफ्‍नो मुद्दा बनाउने अवसर मिल्‍नेछ, जुन चुनावपछि मात्रै सम्भव छ। यदि उनको तारेख खारेज भयो भने इजरायलको इतिहासमा पहिलो पटक बहालबाला प्रधानमन्त्रीलाई अपराधिक घटनाको सामना गर्नु पर्ने हुन्छ।’

यता, विपक्षी दलका नेताले भनेका छन्, ‘यदि यस्तो हो भने नेतन्याहूलाई प्रधानमन्त्री पदमा बस्‍ने कुनै हैसियत हुँदैन। उसले पद त्‍याग्नुपर्छ।’

उसको राजीनामाबारे सर्वोच्चको फैसलाले तय गर्ने बताइएको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution