प्रदेश ३ को नाम तामाङसालिङ राख्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र (पूर्णपाठ सहित)
फागुन १३ | काठमाडौँ – प्रदेश ३ नं को नाम तामाङसालिङ राज्य माग गर्दै संघिय तामाङसालिङ मञ्चले आईतबार ९ जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
प्रदेश ३ नं का दोलखा, रामेछाम, सिँन्धुली, सिन्धुपाल्चोक, काभ्रे, रसुवा, धादिङ र मकवानपुरमा ज्ञापनपत्र बुझाएको मञ्चका अध्यक्ष मिङमार लामाले जानकारी दिए ।
ज्ञापनपत्रको पूर्ण पाठ