हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

८० वर्षीय तुईन तान्ने वृद्धलाई साईप्रसवासी नेपाली चेलीहरुको आर्थिक सहयोग

काठमाडौं। ८० वर्षको उमेरमा तुईन तानेर गुजारा गरिरहेका शुक्र बहादुर तामाङ्गलाई विभिन्न ठाउँबाट सहयोग प्राप्त भएको छ। उनलाई साईप्रसमा रहेका प्रवासी नेपाली चेलीहरुले पनि आर्थिक सहयोग गरेका छन्।

साथी साथी समूहका प्रवासी दिदी–बैनीहरुको पहलमा संकलन भएको करिब १ लाख ३४ हजार रुपैंया धादिङ्ग चरौंदीका ८० वर्षीय तामाङ्गलाई पत्रकार श्यामहरि सिवाकोटीले हस्तान्तरण गरेका छन्। तामाङ्गले ८० वर्षको उमेरमा पनि तुईन तानेर आफ्नो जीवीकोपार्जन गरेको भन्ने खबर बाहिर आएपछि स्वदेश तथा विदेश विभिन्न ठाउँबाट उनलाई सहयोग प्राप्त भएको छ।

उक्त समूहका महिलाहरुले सहयोग गर्ने सबैलाई धन्यबाद दिएका छन् ।

सहयाेग गर्नेहरुकाे नामावली:

1 Ranjita Syangatan – 55 £
2 Nem Thapa (मगर सघ यु .के अध्यक्ष) – 40 £
3 Khogen Rana Magar (मगर संघ साइप‍स अध्यक्ष) – 35£
4 Tamangni KT ( Hira ) – 31 £
5 एस्तृना रार्इ– 30 £
6 Alisha Magar – 30 £
7 Wasta Lohani – 25 £
8 Saman Saman – 23 £
9 Subam Tyagi – 21 £
10 Anu Tamang – 20 £
11 कल्पना वाइबा मोक्तान – 20 £
12 शान्ति दोङ – 20 £
13 Maneesa Dong – 20 £
14 Usha Theeng – 20 £
15 लक्ष्मी राई -20£
16 निशान पुन-20 £
17 Kalika Thapa Sedhain – 20 £
18 Zirel Sumitra – 20 £
19 Ranjeeta gurung – 20 £
20 Mingama Yonjan – 20 £
21 Nanu Rajaan – 20 £
22 नेपालको छोरि बान्तावा – 20 £
23 Sanjila Shrestha – 20 £
24 Sushma Pun -15 £
25 सुस्मा गुरुङ-15 £
26 Sudha shrestha -15 £
27 Jvan Chhetri -15 £
28 Subas Malla (NRN साइप्रस अध्यक्ष) -15 £
29 Magarnee Naa-noo Reeyaa – 15 £
30 Khusi Gurung -15 £
31 Goma Rai – 15 £
32 Apartment Bata – 12 £
33 Min Bagdas – 11£
34 शेर्पा कान्छी – 11£
35 Puran Magar -10 £
36 Ityasha Rai – 10 £
37 माया थापा मगर्नि -10 £
38 Mana Gautam -10 £
39 प्रिय सुफि -10 £
40 Dilmaya Tamang -10 £
41 अनु पुर्जा मगर -10 £
42 Hope Baijali Magar Malla – 10 £
43 Lina Shrestha -10 £
44 Magar Amrita limbu -10 £
45 प्रदिप प्रदिप -10 £
46 Ranjana Sunar – 10 £
47 लिला जिरेल – 10£
48 Tara Rai (राष्ट्रिय जन मुक्ती अध्यक्ष ) – 10 £
49 ठुलि रोभमा (अनु चाम्लिङ ) – 10 £
50 Kushum Y Baa – 10 £
51 Reeta Ghale – 10 £
52 Hira Tamang – 10 £
53 Anny Thapa – 10 £
54 Thulung Sanita – 10 £
55 रमिला राई ( प्रवास नेपाली एकता मन्च अध्यक्ष) – 10 £
56 Maya Dong – 10 £
57 Rana Amrita – 10 £
58 Maya limbu payangu – 10 £
59 Calvin Haries Bista -10 £
60 Sapnaa Lungelii -10 £
61 Pritee Pahim – 10 £
62 sonam sherpa – 10 £
63 Shrada Oli KC – 10 £
64 Goma Gurung – 10 £
65 रुपा पुलामी मगर – 10 £
66 Uma Kadel – 6 £
67 Dikij Hylmo – 5 £
68 Sujata – 5 £
69 Anju Tamang – 5 £






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution