नेपाल कुवेत सरोकार समाजको दोश्रो अधिवेशनबाट अध्यक्षमा राम तामाङ निर्वाचित

कुवेत। नेपाल कुवेत सरोकार समाजको दोस्रो ऐतिहासिक अधिवेशन शुक्रबार राम तामाङलाई अध्यक्षमा निर्बिरोध चयन गर्दै सम्पन्न भएको छ । कुवेतको जिलिब स्थित पपिन्स हलमा एक कार्यक्रमको आयोजना गर्दै समाजको दोस्रो अधिवेशन सम्पन्न भएको हो।
नेपाल कुवेत सरोकार समाजको कार्यवाहाक अध्यक्ष राम तामाङको सभापतित्वमा सम्पन्न अधिवेशन समारोहमा नेपाली राजदूतावास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरको प्रमुख आतिथ्यता रहेको थियो भने एनआरएनएर राष्ट्रिय समन्वय परिषद कुवेतकी कार्यवाहक अध्यक्ष सुमित्रा पौडेलको बिशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा नेपाल कुवेत सरोकार समाजका संम्रक्षक टीकाराम आचार्य , आदीवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, कुवेत नेपाल डटकमका प्रधान सम्पादक जय आले मगर , बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु बुद्दिजिबी , समाजसेवी कुवेतबासी नेपालीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम सभापती , प्रमुख अतिथी ,विशेष अतिथी ,अतिथीहरुको सामुहिक रुममा दिप प्रज्जलन गरी कार्यक्रमको उद्घघाटन गरिएको थियो । कार्यक्रम संयोजक होम बहादुर पाख्रिनले उपस्थित अतिथि हरुलाई मन्तब्य बाट स्वागत गरेका थिए भने सुरेस ग्वाया तामाङले कार्यक्रम संचालन गरेका थिए।
अधिवेशनमा समाजका संम्रक्षक टीकाराम आचार्य , आदीवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत तामाङ, कुवेत नेपाल डटकमका प्रधान सम्पादक जय आले मगर , एनआरएनएर राष्ट्रिय समन्वय परिषद कुवेतकी कार्यवाहक अध्यक्ष सुमित्रा पौडेल , नेपाली राजदूतावास कुवेतका दितिय सचिव ज्ञान बहादुर मगर , शुभकामना मन्तब्य राखेका थिए ।
अधिवेशनबाट आगामी कार्यकालको निवार्चित भएका अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्ष दिनेश उप्रेती, द्दितिय उपाध्यक्ष प्रेम तामांग , सुर्य लामा , महासचिव दामोदर बराल, सचिव दल बहादुर बस्नेत ,सहसचिव सोम लामा, कोषाध्यक्ष मिलन गुरुङ, सहकोषाध्यक्ष धर्म तामाङ छन्।
त्यस्तै निवार्चित सदस्यहरूमा डेनी तामाङ , सबिन लामा, होम बहादुर थापा,दीपक बिश्वकर्मा, बिरू बुढामगर , बिन्दु थारू, सुकमान थाङ, मनोहरी श्रेष्ठ , टीकाराम लिम्बु , रबि कुमार गुप्ता, प्रकास मगर, पदमराज मोक्तान , बूदि हरीजन, सत्रूधन मुखिया , कृष्ण सुनार , तिलक कुसारी , दिपक खड्का, पबन कुमार महत, सुरज राज, यमडी नासीर, जितेन ग्याबा, दिलिप भण्डारी, शेर बहादुर मोक्तान, राम बल, राम बहादुर माझी, निमा तामाङ, सागर पंगेनी, कृष्ण सुनुवार , राजिब चौधरी, डम्बर मगर , नारायण बहादुर क्षेत्री, डम्बर साउद , प्रकास राई, केसब मगर, बिकास लामा, बालसिङ मगर , मान बहादुर घिमिरे , सन्जु चौधरी , हेमराज तामाङ , सुक बहादुर लामा , सुदर्शन तामाङ रहेका छन्।
त्यस्तैगरि बरिष्ट संरक्षकमा टीकाराम आचार्य , संरक्षकहरुमा जिमी मगर , दिनेश चौधरी र उमेश राई छन् भने सल्लाहकार समितिमा उत्तम थापा, भीमसेन थापा, दिप गरूङ , आसिस लिम्बु , राम लामा , मोहनदत्त , राम कार्की , राजन चौधरी , तारा मगर , खेम परीयार, सन्त लम्साल , उमेश पुडासैनी , सन्तोश मन्डल, गणेश बस्नेत , रोशन थापा रहेका छन्।