सोनाम ल्होछारको लागि मलेसिया पुगेका कलाकारको गाडी दुर्घटना

मलेसिया – सोनाम ल्होछार सांस्कृतिक कार्यक्रमको लागि नेपालबाट मलेसिया जानु भएको कलाकारहरुको गाडी ब्रेक फेल भएर दुर्घटना भएको छ |
काभ्रे सेवा समाज मलेसिया र तामाङ समाज मलेसिया पदाधिकारीहरुको साथमा नेपालबाट आउनु भएका कलाकारहरु प्रयास दोङ,सुष्मा मोक्तान ,Tamang Roomba Sujana मलेसियाको पर्यटकीय स्थल जेन्तिङ हाइल्याण्ड घुम्न क्रम गाडी दुर्घटना भएको हो |
क्षेत्रीय कमिटी पेनाङ मलेसिया अध्यक्ष माया वाइबा तामाङको हातमा चोट पुगेको छ भने अन्य कलाकारहरु सामान्य घाइते भएको विजय दोङले फेसबुक मार्फत जानकारी दिएको छ |