हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

प्रेमीकासंग लागेर श्रीमति हत्या गर्ने पुरुष जेल चलान

बुटवल । पश्चिम नवलपरासीमा केहि दिन अघि परपुरुष संग लागेको आरोप लगाउँदै र आफु पनि परस्त्री महिला संग लाग्दै श्रीमतिको हत्या गर्ने एक जना पुरुष र अर्का मतियार पुर्वक्षका लागि थुनामा कारागार चलान भएका छन ।

जिल्लाको वर्दाघाट नगरपालिका ४ चिसापानीका २१ ब्र्षिय सुनिल चौधरीले सोही उमेरकी श्रीमति कमला चौधरीलाई गाँठी निमोठेर हत्या गरी चिसापानी जंगलमा स्यालाले छोपेर फालेका थिए । उनको शव घरबाट बेपत्ता भएको ४ दिन पछि पुस १७ गते दाउँरा घाँस गर्न पुगेका स्थानियले देखे पछि प्रहरीलाई खबर गरेका थिए ।

श्रीमतिको हत्या गरी प्रेमी भनिएकी ती महिलालाई मोवाईलमा–‘ मैले बुढी मारें’ भनेर एसएमएस गरेको देखे पछि उनका हत्या अभियोगी श्रीमान पक्राउ परेका थिए । लगत्तै प्रेमीका भनिएकी महिला र बुहारीको हत्या घटना दवाउनमा सहयोग पुराउने ससुरालाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रबक्ता प्रहरी निरीषक बालिस्ट सिंह संग सम्पर्क राख्दा उनले ती प्रेमीका भनिएकी महिलालाई ४० हजार धरौटीमा छाडिएको, हत्या अभियोगी र मतियारका रुपमा रहेका उनका बावुलाई अदालतले पुर्वक्षका लागि थुनामा पठाएको जानकारी दिए । मृतका दुई स–साना वालवालिका छन । आजको अर्थबाट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution