इजरायलको नतानिया शहरमा भर्खरै शिशु फोहरमा फ्याकेको भेटियो (भिडियो)

नतानिया – इजरायलको नतानिया शहरमा बच्चाजन्मेर Dustbin फ्याकेको पाइएको छ | बच्चा जन्मेर केहि समय भित्रै फ्याकेको हुन् सक्ने बताएको छ |
बच्चा जिउदै भेटिएको बच्चाको अस्पातालमा उपचार भईरहेको छ |
इजरायली नागरिकले हो या बिदेशीले शिशु फ्याकेको हो भन्ने पत्ता लागेको छैन |