गीतकार नूतन भुसालको “कैदी बनाउ मलाई …. गीतको म्युजिक भिडीयो सार्वजनिक

काठमाडौं – गीतकार नूतन भुसालको “नूतन कृती एल्बमको ” कैदी बनाउ मलाई …. गीतको म्युजिक भिडीयो सार्वजनिक भएको छ । गीतमा स्वर गायिका प्राश्ना शाक्यको रहेको छ | गीतमा संगीत सुनिल मास्के र एरेन्ज रिकेश गुरुङले गर्नु भएको छ |
बर्षको उत्कृष्ट फिमेल भोकलमा म्युजिक खबरबाट सम्मानित हुन पुगेको यस गीतमा कोरियामा रहेका गोपी राई र एलिना थापा मगरले अभिनय गरेका छन् |
म्युजिक भिडियोलाई हाङ चेम्जोङले निर्देशन गरेका छन् | गीत song Nepal ले बाहिर ल्याएको हो |