साईप्रसमा २८५५ सोनाम ल्होछार भव्यताका साथ मनाउने , प्रमो भिडियो

साइप्रस । नेपाल तामाङ घेदुङ साईप्रसले “तामाङ भाषा, धर्म,संस्कृति र परम्पराको संरक्षण गरौंं २८५५ औ सोनाम ल्होछार फाग ल्हो (सुँगुर वर्ग) भव्यताका साथ सफल पारौं ’ भन्ने नाराका साथ तामाङ समुदायको राष्ट्रिय महान पर्व २८५५ सोनाम ल्होछार फाग / ड्वा (सुँगुर बर्ष) को पावन अवसरमा यहि आउँदो ३ फेब्रुअरी २०१९ (आईतबार) लिमासोलमा सोनम ल्होछार २०७५ साँस्कृतिक कार्यक्रम भव्यताका साथ मनाउने भएको छ ।
कार्यक्रमका लागि नेपालबाट प्रथम नेपाल आइडल बुद्ध लामा तामाङ,म्हेन्दोमाया तथा सेलो गायक सुमन घले आउनु हुने भएको छ |
“तामाङ जातिको उत्थान,भाषा धर्म र संकृतिको संम्बर्द्वन”´भन्ने मुल नाराका साथ २०१६ मा साईप्रस घेदुङ स्थापना भएको घेदुङले आर्थिक कमजोर तथा जेहेन्दार विद्यार्थी,आर्थिक कमजोर भएका बिरामी,विभिन्न संघसंस्थाका अक्षयकोष लगायतलाई आर्थिक तथा नैतिक सहयोग गर्दै आएका छन् ।
राष्ट्रिय पर्व ल्होछारलाई सव्य र भव्य रुपले सफल पार्न साईप्रसमा रहेका गैर तामाङ र तामाङ नेपाली दाजुभाइ,दिदीबहिनी लगायतलाई उपस्थित हुन घेदुङले हार्दिक निमन्त्रणा गरेको छ |
कार्यक्रममा खानाको व्यवस्थासँगै सवारी साधनको समेत व्यवस्था रहेको छ |प्रवेश शुल्क टिकट २० यूरो रहेको छ |
कार्यक्रमको थप जानकारीको लागि सम्पर्क नम्बर :
साईप्रसको विभिन्न (city)एरियाबाट टिकटको लागि निम्न व्याक्तीहरु संग सम्पर्क गर्न सक्नु हुनेछ।
# लिमासोल (एरिया )
1) रेनु तामाङ =97694287
2) कल्पना वाईबा =97614471
3) साहारा लोप्चन = 96330313
4)सुनिला दोङ =96202908
5) साधाना वाईबा तामाङ = 96691417
निकोसिया ( एरिया )
1) प्रमिला घले = 96811761
2) मिघ ह्योल्मो = 96324758
3) लक्ष्मी तामाङ =96561881
4)निरु घिसिङ = 99183414
5)मिना तामाङ =96524528
6) मुना क्षेत्री = 96939505
लार्नका ( एरिया )
1) कुमार तामाङ = 97694080
डेरिनिया एरिया
1)सबिता घिसिङ =96941286
## पारालिम्नी ( एरिया )
1) राजु लामा =96520540
2)नानु गोम्ज =96739953
सिलाफागु (एरिया)
1)अञ्जली गोले तामाङ =96205628
पापोस ( एरिया )
1) याङ्की ह्योल्मो = 96124289
2) पेम्बा तामाङ = 95549133
3)अमुद केसी = 96678749
4)समिर =96924177
5) साङमो थोकर =96583613
6)ईन्सुम थिङ =99674375
7)शरु लोप्चन =96413312