हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

इजरायलमा नेपाली नयाँ बर्ष २०७६ सांगीतिक साँझ भव्यताको साथ मनाउने तयारी

तेलअविव – बिरामीहरुको संख्या बढ्दो र अक्षयकोषको आर्थिक अवस्थामा पनि सन्तुलन ल्याउन को निमित्त हामी जुटौं हाम्रै लागी भन्ने मुल उद्देश्य सहित एन आर एन ए एनसीसी इजरायलको संरक्षणमा रहेको आपतकालिन अक्षयकोष इजरायलले नयाँ बर्ष विक्रम संम्बत २०७६ आउदो १२ अप्रिल २०१९ (शुक्रबार) साँझ तेलअविव स्थित वाईजमान ६० रहेको हलमा नयाँ बर्ष सांगीतिक साँझ -२०७६ भव्यताको साथ मनाउने भएको छ |

कार्यक्रमको लागी नेपालबाट चर्चित गायिका प्रिती आले मगर र गायक कृष्ण काफ्ले आउनु हुने भएको छ | वहाँहरुको मनोरन्जनात्मक सांगीतिक प्रस्तुति संगै इजरायलमा रहनु हुने कलाकारहरुले पनि आ-आफ्नो सांगीतिक प्रस्तुति राख्ने भएका छन् |

इजरायलमा स्थापित बिभिन्न सामाजिक , धार्मिक , जातीय , साहित्यिक र सांस्कृतिक गरी २१ वटा संघ संस्थाहरुको आयोजकत्वमा र १५ वटा मिडीया पार्टनर हरुको सहकार्यमा कार्यक्रम भव्यताको साथ मनाउने आपतकालिन अक्षयकोष इजरायलले बताएको छ |

कार्यक्रम प्रवेश शुल्क १२० सेकेल मात्रा रहेको छ | तेलअविव लेवेन्सकीपार्क देखि कार्यक्रम स्थल सम्म नि:शुल्क बसको व्यवस्था रहेको छ |

इजरायलबासी सम्पुर्ण नेपाली दाजु भाई तथा दिदिबहिनीहरुमा उपस्थिती भई कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन सहयोग पुर्याउन सबैलाई अपिल गरेको छ |

२९ डिसेम्बर २०१९ 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution