गायक संजिव वाइबा तामाङको नयाँ गीत ‘जाडो है महिनामा…’ सार्वजनिक (भिडियो)

लोकप्रिय गायक संजिव वाइबाको नयाँ गीत ‘जाडो है महिनामा…’ भिडियोसहित सार्वजनिक भएको छ ।तामाङ सेलो तथा तामाङ भाषाका गीत संगीतमा बेग्लै पहिचान बनाएका गीतमा शब्द र संगीत पनि स्वयं गायककै रहेको छ ।
यो गीतमा जेनिश दोङ तामाङर दिप्ती गोम्जा तामाङको अभिनय रहेको छ | म्युजिक भिडियोलाई अजय स्याङतानले निर्देशन गरेका छन् |