तामाङ सेलो :नक्कली कान्छि भेट भयो आज …बोलको गीत सार्वजनिक (भिडियो)

तामाङअनलाइन – तामाङ सेलो नक्कली कान्छि भेट भयो आज …बोलको गीत आज सार्वजनिक भएको छ | गायक आस्मान लोप्चन र गायिका सुनिता लुङबाको स्वर रहेको छ |
गीतको शब्द संगित आस्मान लोप्चनको रहेको छ | गीतमा आस्मान लोप्चन र गायिका सुनिता लुङबा, अलिना तामाङ र आस्मान वाईबाले अभिनय गरेका छन् |
निर्देशन /छायाङकन / सम्पादन – सुर्य लामाको रहेको छ |