तामाङ डाजाङको दुईदिने साहित्यिक यात्रा सिन्धुपाल्चोकको लिखंखुपाखरमा

याम्बु – तामाङ डाजाङले भोलि र पर्सि(माघ १० र ११ गते) तामाङ ग्योइकाइ ल्हाम–२०७५ लिसंखुपाखार गाउँपालिका–२, सिन्धुपाल्चोकमा गर्ने भएको छ |
साहित्यिक यात्रा सहभागी हुने स्रष्टा, पत्रकार र विषेश ब्यक्तित्वहरुमा डा. गणेश योन्जन तामाङ , शम्भु तामाङ, चन्द्रकुमार मोक्तान तामाङ , सन्चु ब्लोन तामाङ, राम गोम्जा तामाङ , हिरामाया घिसिङ तामाङ , नेत्र मोक्तान तामाङ , बुद्ध योन्जन लामा तामाङ , मणिकलाल घिसिङतामाङ, रोज मोक्तान तामाङ, साम्देन दोङ तामाङ, इश्वर थोकर तामाङ, रन्जना मोक्तान तामाङ, चन्द्री मोक्तान तामाङ , रत्नकुमार दोङ तामाङ , मिलन ब्लोन तामाङ, राजु ब्लोन तामाङ , धनकुमारी घिसिङ तामाङ, कविराज काल्तान तामाङ , रचना मोक्तान तामाङ , संगिता थिङ तामाङ , अटुट दोङ तामाङ, योकबहादुर घिसिङ तामाङ, तेज योन्जन तामाङ , हिरामाया घिसिङ कुसुम तामाङ, राबत, मुक्तान थेबा तामाङ, निर्मला घिसिङ तामाङ, पारस लामा तामाङ, राजु स्याङतान तामाङ , इकमान लामा तामाङ , फुलमान तामाङ, श्यामलाल लामा तामाङ, फुलमान बल तामाङ र बिजय जिरेल रहेका छन् |