हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

इन्द्रिरा गोले थेन कुमार तामाङला स्वररि छार तामाङ व्हाई (भिडियो)

याम्बु – गायक तथा संगीतकार कुमार तामाङको “सेम ह्रो” नामक एल्बमको सफलता पछि यसै एल्बमको दोश्रो भाग “सेम ह्रो २” तामाङ दोहोरी गीत सेलो म्युजिक प्रोडक्सनले युट्युब मार्फत बजारमा ल्याईसकेको छ।

यस गीतमा शब्दकार जनक थोकरको शब्द रचना रहेको छ भने संगीत गायक स्वयम कुमार तामाङले नै गर्नु भएको छ। तामाङलाई वरिष्ठ गायिका इन्दिरा गोले गुरुङले साथ दिनु भएको छ । यस गीतमा नोर्बु शेर्पाको एरेन्जर र सुमन खड्काले मिक्सिङ गर्नुभएको छ भने रेकर्डिङ पर्पल स्टुडियोमा गरिएको सम्पन्न गरेको हो।

पर्देशी र घरदेशीको समसमयिक विषयवस्तुमा रहेर रचिएको यस गीतलाई धेरै श्रोत दर्शकले मन पराउनेमा आफुहरु ढुक्क रहेको शब्दकार जनक थोकरले जानकारी दिनुभएको छ। यस गीतमा नेपालमा गएको महा भुकम्प, पर्देशीले पर्देशमा भोग्नु पारेको पीडा, गरिबीको वेदना, देशको राजनीतिक अस्थिरता र समसमयिक परिस्थितिलाई उतार्न खोजीएको छ। यो गीतको शब्द लेखनको क्रममा भएको कठिनाइलाई सहज बनाउन सहयोगी भुमिका संचारकर्मी युग लामा थिङले गर्नुभएको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution