हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

नेपाली जनसम्पर्क समिति इजरायलको सभापतिमा खगेश्वर अधिकारी निर्वाचित

तेलअविव – नेपाली जनसम्पर्क समिति इजरायलको दोश्रो अधिबेशन गत शुक्रबार सम्पन्न भएको छ ।नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री महालक्ष्मी उपाध्याय डिनाले अधिवेशनको उत्घाटन गरेका थिए ।


अधिबेशनले नयाँ कार्यसमितिका सम्पूर्ण पदाधिकारीहरु सर्वसम्मत निर्विरोध चयन गरेका छन् | जसअनुसार सभापति-खगेश्वर अधिकारी ,प्रथम उपसभापति – दिपिका भुषाल , द्वितीय उपसभापति -गौरी सुबेदी , तृतीय उपसभापति- देबि खरेल पान्डे, चौथो उपसभापति – नितु कार्की , प्रथम महामन्त्री -राज छतकुली , द्वितीय महामन्त्री – सुर्य मगर , तृतीय महामन्त्री – अनु थापा, सहमहामन्त्री – इन्दिरा सुवेदी , प्रभा घिमिरे , भक्तिसापकोटा , माया खनाल र कोषाध्यक्षमा सुशिला बस्नेत चयन भएका छन् |

समितिको प्रबक्तमा – रुकमाया खनाल , सदस्यहरुमा – माया आचार्य, तुलसा अधिकारी, पार्वती गुरुङ, भगवती मगर, सरिता बिष्ट, सविषा थापा, राजकुमारी श्रेष्ठ, सिन्धु मल्ल, लालबहादुर दुरा, शारदा सिटौला, कटक बहादुर श्रेष्ठ, चन्द्र कला कुमाल , राधिका कंडेल रेग्मी र दिपक क्षेत्री रहेका छन् ।

निर्बाचन समितिका संयोजक तथा जनसम्पर्क समिती इजरायलका संरक्षक सुबास खरेलले नयाँ कार्य समितिको नामहरु घोषणा गरेका थिए | कार्यक्रमको प्रमुख अतिथि महालक्ष्मी उपाध्याय डिनाले नवगठित समितिका पदाधिकारीहरुलाई ओहोदाको प्रमाणपत्र प्रदान गर्दै सपथ ग्रहण गराएकी थिइन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution