हेडलाईन

तामाङ समाज क्यानाडाको तेश्रो अधिवेशन सम्पन्न         तामाङ सोसाईटी अफ सिड्नीको अध्यक्षमा विशाल तामाङ चयन         नेफिन इजरायलको अध्यक्षमा कुमार आङ्देम्बे चयन         ग्याल्थुमकी मृगौला पिडितलाई वडाअध्यक्ष द्वारा सकलित रकम हस्तान्तरण         नेफिन इजरायलको ११ औ वार्षिकोत्सव तथा साधारण सभा हुदै         रोमानियामा पहिलो पटक बुद्ध जयन्तीको पावन अवसरमा शान्तिपुर्न -याली सुसम्पन्न ।         क्यानाडाको मिस्सीसागामा २५६७ औं बुद्ध जयन्ती समारोह सम्पन्न         नेवा: खल: इजरायलले साधारण सभा तथा फोटो प्रतियोगिताको आयोजन गर्दै         नेपाल तामाङ घेदुङ रोमानियाको पहिलो अधिवेशन भव्यताका साथ सम्पन्न         रोमानियामा निधन भएका तामाङको शब नेपाल पुग्यो         मृगौला पिडितलाई आर्थिक सहयोग         तामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्षमा बुद्धिमान तामाङ निर्वाचित         प्रतिभाशाली तामाङ संचारकर्मी दीपेन्द्र दोङ तामाङको निधन         प्रदेश नम्बर १ को पुन:नामाकरण आन्दोलनका घाइते लिम्बुको मृत्यु ,शहिद घोषणा गर्न माग         क्यानाडामा छक्का पन्जा-४ पहिलो दिन हाउसफूलको साथ् प्रदर्शन        

माघी महोत्सव थलो विवाद: थारुलाई होइन मगरलाई दिइयो ‘टुँडिखेल’

काठमाडौं- ‘राष्ट्रिय पर्व माघी महोत्सव’का मनाउनका लागि नेपाली सेनाले टुँडिखेल मगर समुदायलाई दिएपछि त्‍यसका लागि झण्डै नौ महिनाअघि विधिवत् आवेदन दर्ता गरेको थारु समुदाय आक्रोसित बनेको छ।

अन्तिम समयमा आएर उक्त थलो मगर समुदायलाई दिइएको थाहा पाएपछि आक्रोशित थारु समुदायले चाबहिलस्थित सानो चुच्‍चेपाटी मैदानमा यस पटकको थारु राष्ट्रिय माघी महोत्सव मनाउने भएको छ। उच्च संवैधानिक तथा राजनैतिक तहमा रहेका मगर नेताहरुको हस्तक्षेपपछि यसपल्ट टुँडिखेल नेपाली सेनाले मगर समुदायलाई दिने निर्णय गरेको छ।

‘२०७३ साल र २०७४ साल दुवै वर्ष थारु समुदायलाई टुँडिखेल दिइएको र यसपपल्ट मगर समुदायले हामी आलोपालो गर्छौ भनेपछि उनीहरुलाई दिइएको छ। ‘सेनाका रथी एवं प्रवक्ता याम प्रसाद ढकालले भने। तर थारु कल्‍याणकारिणि सभाका उप-महामन्त्री मिनराज चौधरीले माथिको आदेशमा थारु समुदायलाई टुँडिखेल दिनबाट रोकिएको दाबी गरे।

‘नेपाली सेना यस पटक राजनीतिक दबाबमा पर्‍यो। त्‍यसकारण थारु कल्‍याणकारिणी सभालाई माघी मनाउन टुँडिखेल नदिएको हो। सैनिक प्रशासनले माथिको आदेश भन्‍दै विधि र विगतको नजिरलाई लत्यायो र मगर समुदायलाई टुडीखेल उपलब्ध गराएर थप जटिलता उत्पन्‍न गरेको छ।’
उनले माघी महोत्सव गर्नका लागि थारु कल्याणकारिणी सभाले गत वैशाख १० गते नै नेपाली सेनाको मुख्यालयमा निवेदन दर्ता गराएको तर टुँडीखेल प्रयोगका लागि नेपाल मगर संघले साउन १ गते निवेदन दिएकोमा सेनाले राजनीतिक पहुँचको आधारमा मगर संघलाई उपलब्‍ध गराएको गुनासो गरे।

उनले भने, ‘हामीले पहिला निवेदन दिएका थियौँ। माघी महोत्सव गर्न हामीलाई टुँडिखेल नदिएर नेपाली सेनाले थारु समुदाय माथि ठूलो अन्याय गरेको छ’, उनले भने, ‘सेनाको यो कार्यले थारु समुदायको चित्त दुखेको छ। यसले
राज्‍य,सरकार र सेनालाई दीर्घकालीन असर गर्नेछ। ’

नेपाली सेनाले जातीय, सामाजिक र सांकृतिक पहिचान झल्कने कार्यक्रम गर्नका लागि टुँडीखेलको मैदानलाई निःशुल्क प्रयोग गर्न दिँदा पहिला आउनेलाई पहिलो प्राथमिकता दिने नियम छ। तर यसपटक पहुँच र पावरको आधारमा दवावमा सेनाले टुँडिखेल थारु कल्याणकारिणी सभालाई दिनुको साटो मगर समुदायहरूलाई दिएको आक्रोश पोखे।

यस्तै थारु समाजसेवी एवम् थारु अगुवा नेता शिव चौधरीले नेपाली सेना दबाबमा परेर पछाडि निवेदन दिएको मगर संघलाई टुँडीखेलमा महोत्सव गर्न दिनुको भित्रि रहस्‍य राजनीतिक आडम्बर भएको आरोप लगाए। उनले भने, ‘ सेना संवैधानिक उपराष्ट्रपति पुन:देखि राजनैतिक गृहमन्त्रीसम्‍मको दबाबमा पर्‍यो र थारु समुदायलाई पहुँच बिनाको भनेर पन्छाउने काम गरियो। यो जातीयतामाथिको थिचोमिचो र सेनामा राजनीतिक अहंकारले काम गरेको हामीले पाएको अनुभव गर्‍यौ, देश सञ्‍चार समाचारमा छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

रोमानियामा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम सभ्य र भब्य रुपले सम्पन्न

"प्रावास मा आफनो भाषा , धर्म कला र संस्कृति को जगेर्न गर्नै " भन्ने मुल नारालाई आत्मसात गर्दै सन् ०१।०१।२०२३ का... बाँकी यता

Phursang Lama / February 18, 2024

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

५५ वर्षपछि दुई देशबीच श्रम समझदारी कायम

  रोमानिया । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम... बाँकी यता

Phursang Lama / October 7, 2023

 Photo Gallery

  • अमेरिकास्थित दुई तामाङ संस्थाबिच एकता हुने

  • नेपाल तामाङ घेदुङको कोन्ज्योसोम घोषणा पत्र २०७४ सार्वजनिक

  • फोनिजको अध्यक्षमा डण्ड गुरुङ निर्विरोध निर्वाचित

  • अभिनेत्री पूर्णिमा लामा तामाड – म रुन्चे कहाँ हो र ?’

  • चर्चित मोडल स्मिताका सात कामुक फोटो सार्वजनिक(फोटोफिचर)

  • लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी

  • नेपाल तामाङ घेदुङको राष्ट्रिय बिधान-सभा चैत २३ र २४ गते

  • पहिचानको मुद्दा कहाँ पुगेर अत्कियो ?

  • यस्तो छ – नमस्कार गर्नुको कारण र महत्व

  • स्वयम्भुमा १३ पटक परिक्रमा र सरसफाई कार्यक्रम सम्पन्न (फोटो सहित)

  • महिलाले ध्यान दिने पुरुषका ७ चिज

  • प्रधानमन्त्री प्रचण्डले तामाङ संस्कृति भवन बनाउन सहयोग गर्ने घोषण,कुलमान घिसिङको प्रशंसा

  • राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ ह्वाइखा (कविता ) प्रतियोगिता हुने

  • तमु ल्होसार के हो र कसरी मनाईन्छ ?

  •  Music videos

  • नेपालले गर्यो नयाँ नक्सा सार्वजनिक

  • भारतले जबरजस्ती हटाउन लगायो नेपाल भारत सम्बन्धि बीबीसीको डकुमेण्टी

  • तामयिक लिपी र सम्भोटा लिपीमा फरक के छ ? लेख्ने तरिका सहित

  • ‘तिम्रो घरको वरिपरि’ युट्युब ट्रेन्डिङ नम्बर १ मा (भिडियो)

  • मिस तामाङ २०१८ का सहभागीहरु तामाङ भुषभुषा र डम्फुको साथमा तामाङ भाषाको गीत गाउदै

  • तीनकुनेमा आयोजित सोनाम ल्होछार कार्यक्रममा सुरक्षाकर्मीले हस्तक्षेप किन गर्यो ? भिडियो हेर्नुहोस् …

  • मिस तामाङ प्रतियोगिता २०१८ को भाग -१ , मन पर्नेलाई भोट हाली जिताऊ (भिडियो)

  • तामाङ सेलो ‘ल्होछार पर्वमा …. सुनिता पाख्रिन तामाङ

  • बालवालिका केन्द्र खोलेर बाल ब्यापार गर्ने प्रशासनको नियन्त्रणमा (जनतासंग सिधा कुरा)

  • बिज्ञापनका लागि:
     [email protected]
    लेख, रचना र समाचारका लागि:
     [email protected]
    सामाजिक संजाल तर्फ:
    सर्वाधिकार © 2012 - 2024: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution