गायिका उषा पाख्रिन तामाङको “ हिउँदको महिना …म्युजिक भिडियो सार्बजनिक

याम्बु – गायिका उषा पाख्रिन तामाङको “हिउँदको महिना”म्युजिक भिडियो सार्बजनिक भएको छ। चर्चित सेलो मोडल खेम मोक्तन तामाङको निर्देशनमा स्वयम् आफै र नव मोडेल संगीता घलेको अभिनय रहेको छ |
म्युजिक भिडियोको छायांकन एवंम् सम्पादन रोशन फ्युबा तामाङले गरेका छन भने शब्द जीवन बोम्जन र संगीत टेक घिसिङ तामाङको रहेको छ |