हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

लाखौ रुपियाँ सहित हुन्डी कारोबारी पक्राउ

जनकपुरधाम : गैरकानुनी आर्थिक कारोबार (हुन्डी) मा संलग्न पाँचजनालाई प्रहरीले ८३ लाखभन्दा बढी रकमसहित पक्राउ गरेको छ। आइतबार दिउँसो जनकपुरधाम उपमहानगरपालिका ११ किसोरीनगरबाट हुन्डी कारोबारीलाई पक्राउ गरिएको हो।

पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलन गरी बरामद नगदसहित सार्वजनिक गरिएको थियो। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १९ बेगाशिवपुरका ४३ वर्षीय विजय यादव हुन् भने अन्य चारजना भारतीय मुलका हुन्।

भारतको मधुवनी जिल्ला बासोपट्टी घर भइ हाल जनकपुर ११ बस्ने ४० वर्षीय सन्तोष महतो, पप्पु कुमार दास, ५० वर्षीय सुरज ठाकुर र ४० वर्षीय नरेश महतोलाई प्रहरीले नगदसहित पक्राउ गरेको हो।

पक्राउ परेकाबाट ८३ लाख ६२ हजार नगद नेपाली रुपैयाँ, ६ हजार ६ सय भारतीय रुपैयाँ, विभिन्न बैंकका चेकबुक र अन्य कागजातहरु बरामद गरिएको प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताएका छन्।  अन्नपूर्णपोस्ट |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution