हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

वाइडबडी प्रकरणमा नेकपाको असन्तुष्ट समूहको नाममा निकालियो यस्तो विज्ञप्ति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रका असन्तुष्ट समूहले देशको पछिल्लो राजनीतिक अवस्था एवम् समसामयिक विषयमा सरकार गम्भीर नभएको भन्दै आपत्ति जनाएको छ । असन्तुष्ट समूहले आज एक विज्ञप्ति जारी गर्दै वाइडबडी खरिद प्रकरणमा दोषी देखिएकालाई हदैसम्मको कारबाही गर्न माग गरेको छ ।

असन्तुष्ट समूहका संयोजक युवराज सफलद्धारा जारी विज्ञप्तिमा सम्मानित संसद अन्तर्गतको निकायले ठहर गर्दा समेत अनुसन्धान नगरी मौन बसेको एवम् अख्तियार दुरुपयोग अनुसन्धान आयोग (नेकपा) लगौँटी बनेर यस प्रकरणमा आँखा चिम्लिएको आरोप लगाइएको छ ।

उपसमितिले बुझाएको प्रतिवेदनलाई अस्वीकार गरी सरकारले जहाज घोटालाका दोषीलाई बचाउन एवम् आफू अनुकुल कार्य गर्न न्यायिक छानविन आयोग गठन गरेको असन्तुष्ट समूहले आरोप लगाएको छ ।

त्यस्तै निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न दोषीलाई प्रक्राउ गर्न र दोषीलाई कार्वाही गर्न असफल भएको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले नैतिकताको आधारमा पदबाट राजिनामा निुपर्ने माग गरेका छन् ।

नेकपाको असन्तुष्ट समूह दाबी गर्ने मान्छे हुन् युवराज विद्रोही ।

विज्ञप्ति जस्ताको तस्तै :-

 






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution