गायिका सिता घिसीङ तामाङको “मेरो सपनिमा ….” म्युजिक भिडियो सार्वजनिक

याम्बु – बैदेशिक रोजगारको क्रममा इजरायलमा कार्यरत गायिका सिता घिसीङ तामाङको “मेरो सपनिमा ….बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
भिडियोमा चर्चित मोडल निरान्जली लामा र अनिल तामाङको अभिनय रहेको छ भने गायक तथा संगीतकार टिका बोम्जनको शब्द संगीत रहेको छ |
पासाङ योन्जन तामाङको निर्देशन रहेको छ |
भिडियो