अन्तर्राष्ट्रिय तामाङ परिषदको अध्यक्षतामा के.एम. तामाङ

याम्बु – अन्तर्राष्ट्रिय तामाङ परिषदको चौथो सम्मेलन भारतको पश्चिम् बंगाल मिरिकमा डिसेम्बर १४,१५,१६ तारिखमा भव्यताको साथ सम्पन्न भएको छ |
सम्मेलनबाट आगामी ४ बर्षको लागि के.एम. तामाङ (भारत)को अध्यक्षतामा नया कार्यसमितिका सम्पुर्ण पदहरुमा निर्बिरोध निर्बाचित भएका छन |
जस अनुसार नव निर्वाचित पदाधिकारीहरू मा अध्यक्ष :- के. एम. तामाङ , वरिष्ठ उपाध्यक्ष :- टासी लामा तामाङ ,क्षेत्रिय उपाध्यक्षहरूमा भोजकुमार दोङ (उत्तर-दक्षिण अमेरिका),बी बी लामा तामाङ (युरोप) ,अस्मिता लामा ( पुर्बी एसिया तथा अष्ट्रेलिया)सोनाम दोङ तामाङ(खाडी तथा मध्यपुर्बी)कुमार ब्लोन तामाङ (दक्षिण एसिया), उपाध्यक्ष महिला : -मिना तामाङ लुङ्बा , महासचिव :- मोहन गोले तामाङ , सचिव :- रबिन कुमार लामा , सचिव (महिला):-गोपिमाया मोक्तान , कोषाध्यक्ष :- कमला तामाङ थिङ र सह-कोषध्यक्ष :- नानु गोम्ज तामाङ रहेका छन |