मेलिना राईको नयाँ गीत ‘लौ गोरी’मा वर्षा राउत र आकाश श्रेष्ठको अभिनय (भिडियो)
काठमाडौं – चर्चित गायिका मेलिना राईको नयाँ गीत ‘लौ गोरी’ यू–ट्युबमा सार्वजनिक भएको छ।मेलिना राईसँगै टेकेन्द्र शाहिले यस गीतमा आवाज दिएका छन्।
‘लौ गोरी’मा सिने क्षेत्रका कलाकार नायिका वर्षा राउत र नव–नायक आकाश श्रेष्ठले अभिनय गरेका छन्।यस गीतका लेखक आनन्द अधिकारी हुन् भने संगीतकार गायक अलमोडा उप्रती हुन् ।
भिडियो