मङ्गोलियन हर्टका गायक राजु लामा र जितु लोप्चनको “अंकुशे माया” सार्वजनिक(भिडियो)

काठमाडौं – मङ्गोलियन हर्टका चर्चित गायक राजु लामा र जितु लोप्चनको स्वरमा “अंकुशे माया” को म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ ।
युद्ध लामाको निर्त्य निर्देशनमा मोडल अभि लामा र अनिता गोलेको अभिनय रहेको छ |
जिग्मे मिडियाको प्रस्तुतीमा चर्चित गायक एवं संगितकार विश्व दोङको शब्द शब्द संगित : विश्व दोङ, एरेन्जर , दिपेश प्रधान ,निर्देशन/छायांकन/सम्पादन सुर्य लामाको रहेको छ |