तामाङ व्हाईखा:खाल्दा म्रिङ आरे थेदा गोर गि म्रिङ ठिक लाअी

तेलअविव -नेपाल तामाङ घेदुङ घेदुङको चौथो वार्षिकोत्सव कार्यक्रममा दावा थोकर तामाङले व्हाईखा प्रस्तुत गरेका छन् | वहाँले व्हाईखा प्रस्तुत गर्दा उपस्थित सबै तामाङले हाँसो थाम्न सकेका थिएनन् |
वहाँले वाचन गर्नु भएको व्हाइखाको केहि अंश
…………….
………………
विभेद अनि शोषक थेन
सामान्ती भ्रष्टाचार जा
हटाई दि …
मुग्लान ह्युल्ला तामाङ जाम्मान ठिक्सी गिक लाअी
खाल्दा म्रिङ आरे थेदा गोर गि म्रिङ ठिक लाअी !
खाल्दा रेन्बोआरे थेदा रेन्बो गि ठिक लाअी !!
(भिडियो)