तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिफोर्नियाको अध्यक्षमा प्रेम बहादुर लामा तामाङ निर्वाचित

क्यालिफोर्निया – तामाङ कोअपरेशन सोसाईटी अफ क्यालिफोर्निया, सान फ्रान्सिस्कोको सम्मेलनबाट प्रेम बहादुर लामा तामाङ अध्यक्षतामा नयॉ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ |
सम्मेलनबाट अन्य पदाधिकारीहरुमा उपाध्यक्ष रेणु लामा योन्जन तामाङ ,उपाध्यक्ष बुद्दिमान तामाङ, महासचिव सुरज पाख्रिन तामाङ ,सचिव ज्ञान बहादुर लामा तामाङ,कोषाध्यक्ष प्रतिमा लामा तामाङ, सदस्यहरुमा अमृत घिसिङ तामाङ,पदम तामाङ,विजय लामा तामाङ , रमा योन्जन तामाङ र सुक्देव तामाङ रहेका छन् |