ओमानमा सोनाम ल्होछार मनाउने तयारी

ओमान – नेपाल बहुजाती, बहुभाषी, बहुसस्कृति र बहुपर्व रहेको हाम्रो देश नेपालको तामाङ समुदायले मान्ने सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ समाज ओमानले मन्जुश्री सम्वत २८५५ फाग ल्हो आगामी २०१९ फेब्रुअरी ८ तारीख शुक्रबारको दिन भव्यताको साथ मनाउने भएको छ |
राष्ट्रिय चर्चित कलाकारको साथमा धुमधामको साथ गर्नु गइरहेको हुदा ओमानमा रहनु भएका नेपाली दाजुभाइ दिदीबहिनीहरुमा जानकारी गराउदछु।
साथै उक्त सस्कृतिक कार्यक्रम बिशेष च्यारिटी सो भएको हुदा तपाई ओमानमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ |