आदिवासी जनजाति महासंघ कतारको सातौं महाधिवेशन हुदै
दोह -आदिवासी जनजातिहरुको साझा छाता संगठन नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारको सातौं महाधिवेशन यहीँ आउँदो २३ नोभेम्बर २०१८ (शुक्रबार) गल्फ होराईजन होटलमा भव्यताको साथ मनाउने भएको छ |
नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारमा १३ वटा मातृ संस्थाहरु आबद्ध रहेका छन् |
१.नेपाल मगरसंघ शाखा कतार
२.किराँत याक्थुम चुम्लुङ कतार
३.तमु गुरुङ समाज कतार
४.किराँत राई यायोक्खा शाखा कतार
५.नेपाल प्रवासी तामाङ समाज कतार
६.थारु कल्याणकारीणी सभा च्यप्टार कतार
७.सुनुवार सेवा समाज कतार
८.प्रवासी भुजेल सेवा समाज कतार
९.नेवा पुच: कतार
१०.माझी सेवा समाज कतार
११.नेपाली धानुक समाज कतार
१२.शेर्पा किदुग दोहा कतार
१३.नेपाल दराई प्रवासी समाज दोहा कतार