हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

काभ्रेको पनौतीमा झुन्डिएको अवस्थामा युवतीको शव

काभ्रेको पनौतीमा एक युवती नांगो भएर झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् । पनौती-५ की करिब २२ वर्षीया सुधा केसी घर नजिकैको आइटी पार्कपछाडि रूखमा पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएकी हुन्।

उनको शरीरमा भित्री वस्त्र मात्र रहेको र छेउमा अन्य कपडा भेटिएको काभ्रे जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काले जानकारी दिए।
सोमबार बिहान ५ बजे घरबाट निस्किएकी उनी मृत फेला परेको खबर त्यही दिन बिहान ७ बजे प्रहरीमा आएको उनले बताए।

‘उनको शरीरमा कुनै चोटपटक देखिँदैन, अनुसन्धान जारी छ,’ एसपी खड्काले भने, ‘शव पोस्टमार्टमका लागि पठाएको छौं, त्यसको रिपोर्ट आएपछि केही खुल्ला।’

सुधा केसी काभ्रे कलेजमा ब्याचलर सेकेन्ड इयर (स्नातक दोस्रो वर्ष) की छात्रा रहेको प्रहरीले जनाएको छ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution