हेडलाईन

क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         इजरायलमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी         हिमाली क्षेत्रका लामा समुदाय तोतङरी ल्होसार मनाइँदै         इजरायलमा न्हु: दँ नेपाल संवत् ११४३ तथा म्ह पूजाको अवसरमा सांस्कृतिक कार्यक्रम गर्दै         नेपाल तामाङ घेदुङ इजरायलको आठौं आदिवेशन हुदै         इजरायलमा मणिपूजा प्रवचन कार्यक्रम हुदै        

नेपाली संघीय समाज इजरायलले अङ्ग्रेजी नयाँबर्षको अवसरमा शुभकामना र भ्रमण कार्यक्रम गर्ने

तेलअविव – संघीय समाजवादी फोरमको  प्रवास संगठन नेपाली संघीय समाज (नेफेसो) इजरायलका अध्यक्ष श्री पासङ नुर्बु शेर्पा को अध्यक्षता  बसेको नियमित  दोस्रो (मेसेन्जर कलकन्फ्रेन्स) बैठक द्वारा  विभिन्न महत्त्वपूर्ण निर्णयहरु गरेको छ |

आउँदो डिसेम्बर २१ तारिख (शुक्रबार)  सांझ ५ बजे देखि हार्चियोन गोलइस्चोन स्ट्रिट २४ मा रहेको हलमा अङ्ग्रेजी नयाँ बर्ष तथा मेरि कृस्मसको शुभ अवसरमा प्रत्यक्ष बैठक,पार्टी प्रवेश,चियापान,शुभकामना आदानप्रदान, पदाधिकारिहरुलाई परिचय पत्र प्रदान,शपथ गर्न बाँकी  पदाधिकारीहरुलाई सपथ ग्रहण र तेस्रो अधिवेशनमा सम्मानित हुनु भएको विभिन्न महानुभावहरुलाई  सम्मान-पत्र वितरण  गर्ने भएको छ |

त्यसैगरी अङ्ग्रेजी नयाँ बर्षको शुभअबसरमा १९ जनवारी २०१९ (शनिबार) सदभाव मित्रता भ्रमण इजरायलको पर्यटन क्षेत्र खर्मोन जाने निर्णय भएको संस्थाका महासचिव अनिला मोक्तान तामाङले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ |

उक्त कार्यक्रमहरुमा इजरायलवासी श्रमजीवी समस्त नेपाली दिदिबहिनी तथा दजुभाईहरुमा गरिमामय सरिक /उपस्थितिका लागि  हार्दिक अनुरोध गरेको छ |






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution