हेडलाईन

शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै         बहराइनमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउने तयारी        

जनजाति महासंघ बेल्जियमको अध्यक्षमा बाबुराजा लामा तामाङ निर्बाचित

बेल्जियम — नेपाल  आदिबासी जनजाति महासंघ, बेल्जियमको अध्यक्षमा बाबुराजा लामा तामाङ निर्बाचित भएका छन् । हालै महासंघका केन्द्रीय अध्यक्ष जगतबहादुर बरामको उपस्थितिमा भएको  दोश्रो अधिबेशनबाट उनी निर्बिरोध चयन भएका हुन् ।

अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा मुना राई, उपाध्यक्षमा यमुना रोका मगर, होम बहादुर गुरुङ, डिल्ली सुब्बा र सुर्य नारायण श्रेष्ठ तथा महासचिवमा नन्दराज घले चयन भएका छन् । त्यसैगरी सचिवमा कान्छा शेर्पा, महासंघमा आबद्ध संस्थाहरुबाट पदेन सदस्यमा आंग दोर्जी सोनाम शेर्पा, भिम जोशी, सोमनाथ थारु थनेत, लोक रानामगर, रामालामा तामाङ, बिमल सुब्बा, जीवन तमु, बिष्णुतारा शेरचन मनोनयन भएका छन् । केही सचिव र कोषाध्यक्ष पछि मनोयन गरिने भएको छ ।

अन्य सदस्यमा दिलु पुन, मिङ्ग्मा लामा शेर्पा, राजु थापामगर, निमा रुम्बा तामाङ, इन्दिरा चाम्लिङ, चित्रजंग गुरुङ, रामशरण महतो, इन्द्र प्रसाद लिम्बु (कविन्द्र) र प्रेमा शेर्पा (मनु) रहेका छन् ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution