हेडलाईन

बुद्धभूमिमा हिन्दू रामकथा प्रवचन रोक्न घेदुङको माग         शेर्पा किदुग रोमानियाको दोस्रो अधिवेशन सम्पन्न         रोमानियामा पहिलोपटक सोनाम ल्होछार (तावार ल्हो) भव्य र सभ्य रुपमा सम्पन्न         तामाङ समाज पोर्तुगलले विविध कार्यक्रम गरी मनायाे सोनाम ल्होसार !         डेनमार्कमा सोनाम ल्होछार २८५९ मनाउनको साथै नयाँ कार्य समिति गठन         नेपाल तामाङ घेदुङ इजरायल         क्यानाडामा सोनाम ल्होछार २८५९ भव्य रुपमा सम्पन्न         सोनाम ल्होछार २८५९ तावार ल्हो टुँडिखेलमा ३ दिन मनाइने         पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस         रोमानियामा तामाङ घेदुङ गठन, सोनाम ल्होछार मनाउने तयारी         नेपाली राष्ट्रिय पर्व सोनाम ल्होछार र तामाङ जाती         डम्फू र तामाङ भेषभूषा अंकित हुलाक टिकट प्रकाशित         प्रवासमा सोनाम ल्होछार २८५९ कहाँ कहाँ मनाउदै र को को कलाकार सहभागी हुदै         जापानको विभिन्न शहरमा सोनाम ल्होछार २८५९ मनाउदै         स्विट्ज़रलैन्डमा सोनाम ल्होछार २८५९ भव्यताको साथ मनाउदै        

अवैध सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर पतिको हत्या

अवैध सम्बन्ध ढाकछोप गर्न मोरङमा एक पत्नीले पतिको हत्या गरेकी छन् । मोरङको सुनवर्षी नगरपालिका ३ की ३० वर्षीया फुलमुनी हेमरमले प्रेमी २४ वर्षीय मदन मुर्मुसँग मिलेर ४५ वर्षीय पति सोहिम हेमरमको हत्या गरेकी हुन् ।

अबैध सम्बन्धकै बिषयलाई लिएर पतिपत्नीबीच मादकपदार्थ सेवनपछि झगडा हुने गरेको थियो । २४ कार्तिक अपरान्ह्र अबैध सम्बन्धकै बिषयमा पति सोहिमले पत्नी फुलमुनीलाई कुटपिट गरेका थिए । पत्नीलाई कुटपिट गरेपछि पति सोहिम छिमेकी मदन मुर्मुसँग रक्सी खान गएका थिए ।

घरमा फर्केपछि रक्सी खाएर लठठ भै सुतेका पति सोहिमलाई पत्नी फुलमुनी र उनकी प्रेमी मदनले ओद्दयानमै घाँटी थिचेर हत्या गरेका थिए । अनुसन्धान गर्दै जाँदा पत्नी फुलमुनी र उनको प्रेमी मिलेर पतिको हत्या गरेको प्रष्ट भएको इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर कबिन्द्र कार्कीले बताए ।

प्रहरीका अनुसार पत्नी फुलमुनीले पति सोहिमको खुटा समातेको र प्रेमी मदनले तकियाले मुख थिचेर हत्या गरेको बयानमा स्विकार गरेका छन् । प्रहरीले दुवैलाई कर्तव्य ज्यान आरोपमा मोरङ जिल्ला अदालतमा सोमबार म्याद थप गरेर अनुसन्धान थालेको छ ।






शुभकामना

भर्खरै...

लोकप्रिय

रोचक खबर

अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको अध्यक्षमा युनिका गुरुङ चयन

तेलअविव - अन्तर्राष्ट्रिय कलाकार मंच इजरायल शाखाको १०औं वार्षिकोत्सव तथा साधारण सभा सम्पन्न भएको छ ।संस्थाका... बाँकी यता

tamang online / June 20, 2022

चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै मुद्धा दर्ता

याम्बु - चलचित्र कबड्डि ४ यथाशिघ्र प्रदर्शन रोक्न माग गर्दै सिन्धुपाल्चोक जिल्ला, लिसन्खुपाखर गाउँपालिका... बाँकी यता

tamang online / June 13, 2022

 Photo Gallery

 Music videos

बिज्ञापनका लागि:
 [email protected]
लेख, रचना र समाचारका लागि:
 [email protected]
सामाजिक संजाल तर्फ:
सर्वाधिकार © 2012 - 2023: Tamang Online मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution